यदि भिसी नपाएर डा. रामेश अमेरिका गएका हुन् भने...
यदि भिसी नपाएर डा. रामेश अमेरिका गएका हुन् भने... रेमिटान्स बृद्धिको अंक देशभित्र रोजगारी दिन नसकेको अंक हो भनेर कसैले बुझाउदैन । रेमिटान्सले उत्पादन बृद्धि र पूर्वाधार निर्माणमा सहयोग नगरी उपभोगमा सकिएकोमा चिन्ता जनाउने विज्ञहरु छन् यो देशमा ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने 
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने  नेपाल सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई दिने रकम वृद्धि गरेको छ । 
युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू, को हुन् उनी ?
युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू, को हुन् उनी ? युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले  जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासको भनाइ छ ।
लाठे जति खाडी, खेतबारी सबै खाली
लाठे जति खाडी, खेतबारी सबै खाली नेपालको पुर्वी सिमाना काकरभिट्टा नाकाबाट आयात गरिएको तरकारी तथ्यांकले भने खेतबारी बाँझै राखेर खाडीलगायत अन्य देश जाने युवालाई मात्र होइन नेपालको समग्र अर्थतन्त्रलाई नै गिज्याइरहेको छ
Weather Update