मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ?
मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ? राष्ट्रिय प्राकृर्तिक स्रोत तथा वित्त आयोगले १७ वटा सुचकका आधारमा गरेको मूल्यांकमा सो नगरपालिकाले १०० अंकमा ५०.९२ अंक मात्रै पाएको हो । १७ वटा सुचकको पूर्णांक १०० छ ।
महानगरको बजेट काटेर २१ पालिकालाई थप अनुदान, ७५३ स्थानीय तहमा जाने यस्तो छ सञ्चित कोषको हिसाव
महानगरको बजेट काटेर २१ पालिकालाई थप अनुदान, ७५३ स्थानीय तहमा जाने यस्तो छ सञ्चित कोषको हिसाव राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले महानगरपालिकाहरुले सुत्रमार्फत पाउने बजेटको केही हिस्सा कटौती गरेर २१ वटा स्थानीय तहलाई बित्तीय समानीकरण अनुदान दिन सुझाव दिएको छ
शक्तिशाली बनाइएको स्थानीय तह वित्तीय खाडलमा परे, पालिकाको संख्या बढी भयो 
शक्तिशाली बनाइएको स्थानीय तह वित्तीय खाडलमा परे, पालिकाको संख्या बढी भयो  हामीले भूगोलमा २४ सय वर्ग किलोमिटरको हुम्लाको नाम्खा गाउँपालिका बनायौँ । ७ वर्ग किलोमिटरको भक्तपुर नगरपालिका पनि बनायौँ । पालिकाहरूमा यस्तो  विविधता छ । यसले एउटा जिल्लालाई एउटा पालिका बनाउन पनि मिल्थ्यो ।
स्थानीय सरकारलाई प्राकृर्तिक स्रोतको रोयल्टी २५ प्रतिशत भए पुग्छ ? चित्त नबुझे सुझाव पठाउनु
स्थानीय सरकारलाई प्राकृर्तिक स्रोतको रोयल्टी २५ प्रतिशत भए पुग्छ ? चित्त नबुझे सुझाव पठाउनु आयोगले कानुनी व्यवस्था अनुसार रोयल्टी बाँडफाँडको पुनरावलोकन गरी संघीय सरकारलाई सिफारिस गर्न लागेको छ । यसरी सिफारिस गर्नुपूर्व सम्बन्धित सरोकारवालासँग सुझाव माग गरिएको हो ।
स्थानीय सरकारले ८ वटा सर्तमा १२ प्रतिशत आन्तरिक ऋण उठाउन पाउने 
स्थानीय सरकारले ८ वटा सर्तमा १२ प्रतिशत आन्तरिक ऋण उठाउन पाउने  राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले स्थानीय तहहरुका लागि विभिन्न ८ वटा सर्तसहित १२ प्रतिशतसम्म आन्तरिक ऋण उठाउन पाउने शिफारिस गरेको छ
वित्त आयोगबाट सन्धीखर्कले ६२ अंक पाउँदा हरिपूर्वा नपाले पायो ६ अंक, अरु कुनको कति ? 
वित्त आयोगबाट सन्धीखर्कले ६२ अंक पाउँदा हरिपूर्वा नपाले पायो ६ अंक, अरु कुनको कति ?  आयोगले विभिन्न १६ वटा सुचकलाई आधार बनाएर अंक दिने गर्छ । यस्ता सुचकमध्ये केहीको अंकभार १५ छ भने केहीको ५ र केहीको ३ छ । 
Weather Update