आन्तरिक पर्यटनको राम्रो विकल्प बन्दै पालुङ–आग्रा ट्रेकिङ
सोमबार, साउन १५, २०८०
आहा ! शैलुङ सौन्दर्य
बिहीबार, साउन ११, २०८०
काठमाडौँबाट शैलुङ जान बीपी मार्ग अन्तर्गत सिन्धुलीको झाँगाझोली रातमाटाबाट सित्खामा रहेको सुनकोसी नदीको पुल तरेर गाल्पा हुँदै पनि पुग्ने सडक बनेको छ । सिन्धुपाल्चोकको मुढे हुँदै दोलखाको कालापानीबाट पनि शैलुङ पुगिन्छ
तयार भयो सूर्यबिनायक नगरका सबै वडा जोड्ने शिव सर्किट
बुधबार, साउन १०, २०८०
यो पालिकाभित्र प्रसिद्ध डोलेश्वर महादेव मन्दिर र केदारनाथको शिर छ । यसलाई मुल आधार बनाएर पालिकाभित्रका १३ वटै शविालयको प्रचारमा पालिका जुटेको मेयरको भनाइ छ
रसुवामा भयावह बन्दै लम्पी स्किन, १५९ पशु मरे
बिहीबार, साउन ४, २०८०
सुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित छन् । हालसम्म लम्पी स्किनबाट १५९ पशुचौपाया मरेका छन्
तातोपानीको आम्दानीबाट ६ जना शिक्षकलाई तलब
मंगलबार, साउन २, २०८०
अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि १३ लाख ६४ हजार उपलब्ध गराइएको छ
धार्मिक पर्यटनको हब बन्दै रोङको पाथीभरा मन्दिर
आइतबार, असार ३१, २०८०
संस्थामा आवद्ध व्यवसायी, टोल विकास संस्था र स्थानीयले मन्दिर परिसरलाई व्यवस्थित र आकर्षित गर्न सरसफाइ, सजावटलगायत काममा व्यवसायी सक्रिय छन्


