नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड नेपाललाई विश्वस्तरीय आरोग्य (वेलनेश) पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छाडेर हिँडेका थिए ।
पूर्व गृहमन्त्री गुरुङको विषयमा छानबिन गर्न समिति गठन
पूर्व गृहमन्त्री गुरुङको विषयमा छानबिन गर्न समिति गठन प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिकरुपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष राय सुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय
कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय त्यस्तै, सङ्घीय सरकारबाट सरुवा भई आउनुभएका सहसचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने र ‘आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८३’ लाई कानुन, न्याय प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता पराजुलीले जानकारी दिए।
त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई
त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई जिम्मेवारी प्राप्त गरेसँगै बज्राचार्यले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदवहाली गरेको त्रिविले जनाएको छ । सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले राजीनामा दिएका थिए ।
रावाबेँसी पालिकाको भवन सम्पन्नः सेवा प्रवाह सुरु
रावाबेँसी पालिकाको भवन सम्पन्नः सेवा प्रवाह सुरु सङ्घीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश दाहालले जानकारी दिए । ‘यसअघि यहाँ ट्रस भवन निर्माण गरेर प्रशासनिक काम गरिरहेका थियौँ । त्यसलाई हटाएर सोही ठाउँमा सुविधा सम्पन्न पक्की भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको छ,’ उनले भने, ‘सभाहलको...
राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णययार्थ रूपमा प्रस्ताव प्रस्तुत गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मतदानमा भाग नलिने जनाएको थियो भने अन्य दलका सदस्यको ध्वनि मतबाट नीति तथा कार्यक्रम पारित भएको हो ।
सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता
सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच स्वास्थ्य सेवा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।
लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् ।
काठमाडौँ महानगरकी कार्यवाहक मेयर डंगोलसँग नेपालका लागि सिंगापुरका उपउच्चायुक्तको भेट
काठमाडौँ महानगरकी कार्यवाहक मेयर डंगोलसँग नेपालका लागि सिंगापुरका उपउच्चायुक्तको भेट काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल र नेपालका लागि सिंगापुरका उपउच्चायुक्त (डेपुटी एम्बास्डर) सुमाया बाकाभीबीच शिष्टाचार भेट भएको छ ।
शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छान्न ३ सदस्यीय समिति गठन
शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छान्न ३ सदस्यीय समिति गठन शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरिएको छ।
हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै
हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घट्ना बढ्दै गएका छन् ।
Weather Update