युवा दिवसमा मन्त्री चौधरीको घोषणाः कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ
युवा दिवसमा मन्त्री चौधरीको घोषणाः कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छन् ।
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा ५.३७ प्रतिशत आलु उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले यस वर्ष म्याग्दीमा एक हजार ८४० हेक्टर क्षेत्रफलमा ३३ हजार १२० मेट्रिक टन आलु उत्पादन...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।
कनकाई नगरपालिकाका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा
कनकाई नगरपालिकाका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा झापाको कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् । नगरपालिकाको भूमि प्रशासन शाखामार्फत स्थानीयवासीलाई धनीपुर्जा वितरण, जग्गापास तथा कित्ताकाटलगायतका सेवा प्रदान हुँदै आएको छ ।
भारतले नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका लागि ८० करोड बढी दिने
भारतले नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका लागि ८० करोड बढी दिने नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले ८० करोड ३० लाख रूपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मङ्गलबार हस्ताक्षर गरेका हुन् ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो भव्य रूपमा सुरु: पहिलो दिन नै २९ हजार बढीले गरे अवलोकन
नाइमा नेपाल मोबिलिटी एक्स्पो भव्य रूपमा सुरु: पहिलो दिन नै २९ हजार बढीले गरे अवलोकन नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मङ्गलबारदेखि काठमाडौँको नेपाल प्रहरी क्लबस्थित 'ब्लु पेभिलियन अडिटोरियम हल' मा भव्य रूपमा सुरु भएको छ। ६ दिनसम्म (साउन ३१ गतेसम्म) चल्ने एक्स्पोको पहिलो दिन नै २९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्य सम्पादन करार, यस्तो छ उदेश्य
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्य सम्पादन करार, यस्तो छ उदेश्य सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवहारिक र प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ‘स्रोत शिक्षक’हरुसँग कार्य सम्पादन करार सम्झौता गरेको छ ।
४ स्थानीय सरकारले पाए भूमि बैंक स्थापनाको स्वीकृति, कसलाई कस्तो फाइदा होला ?
४ स्थानीय सरकारले पाए भूमि बैंक स्थापनाको स्वीकृति, कसलाई कस्तो फाइदा होला ? मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका,  सिन्धुलीको फिक्कल गाउँपालिका र  बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो।
बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न निर्देशन
बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न निर्देशन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ।
कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग
कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
वेष्ट फाइनान्सले ल्यायो ग्रीन सेभिङ्स निक्षेप योजना, हरेक खातावालको तर्फबाट एउटा विरुवा रोपिने
वेष्ट फाइनान्सले ल्यायो ग्रीन सेभिङ्स निक्षेप योजना, हरेक खातावालको तर्फबाट एउटा विरुवा रोपिने नेपाल राष्ट्र बैंकले जारी गरेको नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४ को कार्यान्वयन तथा हरित वित्त (ग्रिन फाइनान्स) को  प्रवद्र्धन गर्ने उद्देश्यले वेष्ट फाइनान्सले ग्रीन सेभिङ्स निक्षेप योजना ल्याएको छ ।  यस निक्षेप योजना अन्तर्गत हरेक खातावालाको तर्फबाट एउटा बिरुवा रोप्ने व्यवस्था संस्थाले मिलाएको छ ।
Weather Update