प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३र०८४ को  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो ।
नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिने, अर्थमन्त्रीले दिने
नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिने, अर्थमन्त्रीले दिने प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिने भएका छन् ।
वडावासीलाई रोजगार र स्वरोजगार बनाउन सीप सकाइरहेको काठमाडौँ महानगरको वडा नम्बर १८
वडावासीलाई रोजगार र स्वरोजगार बनाउन सीप सकाइरहेको काठमाडौँ महानगरको वडा नम्बर १८ काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ ।
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ ।
सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य
सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको उपस्थितिलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन विद्युतीय हाजिरी प्रणाली अनिवार्य गरेको छ ।
विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ
विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला
यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला विजयी भएका छन् ।
एसइईमा गोसाईकुण्ड गाउँपालिकाको उत्कृष्ट नतिजाः शतप्रतिशत विद्यार्थी ग्रेडेड
एसइईमा गोसाईकुण्ड गाउँपालिकाको उत्कृष्ट नतिजाः शतप्रतिशत विद्यार्थी ग्रेडेड सो गाउँपालिकामा रहेका ४ वटा विद्यालयमध्ये सबै विद्यालयबाट परीक्षा दिएका विद्यार्थी एसइईमा ग्रेडेड भएका हुन् ।
संघ सरकारले भन्योः स्कुलमा १५ मिनेटमा प्रार्थना सक्नू, ३० मिनेटमा खाजा खुवाउनू
संघ सरकारले भन्योः स्कुलमा १५ मिनेटमा प्रार्थना सक्नू, ३० मिनेटमा खाजा खुवाउनू शिक्षा, विज्ञान, प्रविधि मन्त्रालय अन्तरतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय सरकारहरुलाई पत्राचार गरी आधारभूत र माध्यामिक तहसम्मका विद्यालयहरुमा साताको २ दिन विदा अनिवार्य गर्न भनेको हो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ ।
Weather Update