आज साउनको अन्तिम सोमबार, पशुपतिनाथमा दर्शनार्थीको ओइरो
आज साउनको अन्तिम सोमबार, पशुपतिनाथमा दर्शनार्थीको ओइरो आज साउनको अन्तिम  सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझम पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् ।
आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो ।
Weather Update