पाथीभरा केवलकार निर्माणमा अवराेध नगर्न स्थानीय सरकारको आग्रह, एमाले पनि समर्थनमा
मंगलबार, माघ २९, २०८१
१२ वर्षपछि मध्यपुरथिमि नगरपालिकामा मनाइयो पुलिकिसी जात्रा
सोमबार, माघ २८, २०८१
मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलिकिसी जात्रा सोमवार राति सम्पन्न भएको छ ।
बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीकृत गराउने प्रक्रिया सुरु, यसरी काम गर्दैछ नगरपालिका
बिहीबार, माघ २४, २०८१
बूढानिलकण्ठ नगरपालिकाले बूढानिलकण्ठ मन्दिर क्षेत्रलाई संयुक्त राष्ट्र सङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत हुन प्रारम्भिक चरणको प्रक्रिया आरम्भ गरेको छ
मौलापुर नगरपालिकामा ‘मधानी महोत्सव’ हुने यस्तो छ तयारी
बुधबार, माघ २३, २०८१
रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा आगामी फागुन ११ देखि १५ गतेसम्म छैटौँ ‘मधानी महोत्सव’ हुने भएको छ
पाथिभरामा तत्काल केवुलकार नबन्ने, बन्द फिर्ता, यस्तो छ ६ बुँदे सहमति
बुधबार, माघ २३, २०८१
ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै जारी आन्दोलन स्थगित हुने भएको छ । मंगलबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आन्दोलनकारीले आफ्ना कार्यक्रम फिर्ता लिएका हुन्
रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँध्यो, हिन्दुराष्ट्र बनाउने यस्तो योजना
सोमबार, माघ २१, २०८१
रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँध्यो, हिन्दुराष्ट्र बनाउने यस्तो योजना
आज वसन्त पञ्चमी, नासल चोकदेखि विद्यालयसम्ममा सरस्वतीकै सम्झना
सोमबार, माघ २१, २०८१
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
स्वस्थानी सुरु, आजबाट शालीनदीमा एक महिने मेला
सोमबार, पुस २९, २०८१
आफू बसेको स्थानकी देवी देवताको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।
आजबाट गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सोमबार, पुस १५, २०८१
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्
...त्यसपछि मध्यपुरथिमिमा गुञ्जियो घिन्ताङघिसि ट्वाक
शुक्रबार, पुस १२, २०८१
महोत्सवका नाममा आधुनिक शैलीका सांगीतिक प्रस्तुति, खानपान र वेशभुषातर्फ आकर्षित गराइरहेका अन्य स्थानीय तहका लागि मध्यपुर थिमि एउटा गतिलो उदाहरण हो । यो महोत्वस पुग्ने र नजिकबाट नियाल्ने जो कसैले पनि भन्नेछन्– महोत्सव होस त मध्यपुरको जस्तो
बराहक्षेत्रमा बृहत विवाह महोत्सव हुँदै
बुधबार, पुस १०, २०८१
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ स्थित बरहाक्षेत्रमा आगामी २१ र २२ पुसमा श्रीधरणीधर विवाह महोत्सव आयोजना हुने भएको छ
शान्ति, प्रेम र मुक्ति दिवसका रुपमा मनाइदै क्रिसमस डे
बुधबार, पुस १०, २०८१
विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने २०६३ सालपछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो ।
कुन राशिलाई आज कस्तो फल? यस्तो छ ज्योतिषको भविष्यवाणी
मंगलबार, पुस ९, २०८१
कुन राशिलाई आज कस्तो फल? यस्तो छ ज्योतिषको भविष्यवाणी


