रसुवा बाढी प्रभावितलाई सहयोग र समन्वय गर्न सामान्य प्रशासन मन्त्रालयले गर्यो ७ निर्णय
बिहीबार, भदौ ११, २०८३
बाढी पीडितका लागि ‘मह जोडी’ले प्रधानमन्त्री राहत कोषमा २ लाख रुपैयाँ सहयोग गर्ने
बिहीबार, भदौ ११, २०८३
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले बाढी पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले गरेका १० निर्णय
बिहीबार, भदौ ११, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकले १० वटा निर्णय गरेको छ ।
काठमाडौँ महानगरको गत वर्षको औसत खर्चः विभागहरुको ३८ र वडाहरुको ६४ प्रतिशत
बिहीबार, भदौ ११, २०८३
काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा २०८२र०८३ मा कुल बजेटको ५८.५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु, संचार सम्पर्क पनि सहज हुने
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ ।
सडकमार्ग हुँदै बाढी प्रभावित नुवाकोट लागे प्रधानमन्त्री शाह, साथ भौतिक पूर्वाधार मन्त्री पनि
बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
पीडितको सम्पूर्ण जिम्मेवारी सरकारले लिने प्रधानमन्त्रीको घोषणा
बुधबार, भदौ १०, २०८३
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन शाहले पीडितहरूको उद्धार, उपचार तथा पुनर्स्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिने घोषणा गरेका छन्।
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’
बुधबार, भदौ १०, २०८३
विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।
रसुवा बाढीबारे बोले पूर्वराजा ज्ञानेन्द्र शाह, उद्धार र राहतमा तीव्रता दिन आग्रह
बुधबार, भदौ १०, २०८३
पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा आएको भीषण बाढीका कारण नेपालमा समेत ठूलो क्षति पुगेको भन्दै बाढीपहिरो प्रभावितको तत्काल उद्धार, खोजी तथा राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
रसुवाको बाढीपछि बसेको मन्त्रिपरिषद्का यस्ता छन् १० निर्णय
बुधबार, भदौ १०, २०८३
रसुवा जिल्लाको सीमा क्षेत्र र तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, उपचार, राहत तथा पूर्वाधार पुनःनिर्माणलाई तीव्रता दिने निर्णय गरेको छ।
रसुवा बाढीमा परेका ११४ जनाको हवाई उद्धार, घाइतेको उपचार हुँदै
बुधबार, भदौ १०, २०८३
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छ्न।
रसुवाका क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनस्थापनाको लागि काम तीब्र
बुधबार, भदौ १०, २०८३
भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनःस्थापना गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न नेपाल विद्युत प्राधिकरणले काम तीव्र बनाएको छ।
फसेका नागरिकलाई आगो बालेर सिग्नल दिन गृहमन्त्रीको आग्रह
बुधबार, भदौ १०, २०८३
भोटेकोशी नदी जलाधार क्षेत्र तथा रसुवाका बाढी प्रभावित स्थानहरूमा थप उद्धार सामग्रीसहित तीनवटै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ।


