सरकार र जनकपुरमा आन्दोलनरत हिन्दुवादी मोर्चाबीच ११ बुँदे सहमति
आइतबार, साउन १७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आइतबार, साउन १७, २०८३
अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको...
आज कुन कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना ?
आइतबार, साउन १७, २०८३
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सिराहामा गोली लागेर ज्यान गुमाएका गणेश यादवको परिवारसँग गृहमन्त्रीले गरे ७ बुँदे सम्झाैता
शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा साउन १४ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवको परिवार र सरकारबीच ७ बुँदे सम्झाैता भएकाे छ। शुक्रबार औरही गाउँपालिका–२, मोतिपुरमा मृतकका अभिभावक र गृह मन्त्रालयबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री
शुक्रबार, साउन १५, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो
शुक्रबार, साउन १५, २०८३
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताइन । उनले अहिले अधिकांश स्थानमा ढल र वर्षाको पानी एउटै प्रणालीबाट बगाइने भएकाले सामान्यभन्दा बढी वर्षा हुनासाथ निकास प्रणालीले भार धान्न नसक्ने अवस्था सिर्जना...
धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि
शुक्रबार, साउन १५, २०८३
धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेको बन्ठु राउत कडेरी पुजारीको नभएको पुष्टि भएको छ ।
कप्तानगञ्ज घटना : सरकार र मृतक परिवारबीच ७ बुँदे सहमति, सहिद घोषणा गरी क्षतिपूर्ति दिइने
शुक्रबार, साउन १५, २०८३
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति दुई समूहबीचको झडपमा परी मृत्यु भएकाका पीडित परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ । शनिबाररातिदेखिको छलफलपछि शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।
ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन
शुक्रबार, साउन १५, २०८३
पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो जाँदा नेपाली आरोही निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कबिहीन भएका छन् ।पाकिस्तानको कराकोरम हिमशृङ्खलामा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार दिउँसो हिमपहिरो गएको थियो । सो हिमपहिरोसँगै टोलीसँग सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् ।
शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, साउन १४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मी र गाउँपालिकाका तत्कालीन ‘एमआइएस अपरेटर’ सुरेश कँहारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन् ।
१४ स्थानीय सरकारले दिन थाले नापी र मालपोत सेवा, यी हुन आज थपिएका ४ पालिका
बिहीबार, साउन १४, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई विस्तार गर्दै थप ४ वटा स्थानीय तहमा सेवा सञ्चालनमा ल्याएको छ।
सुनसरी घटनाबारे बोले केपी ओली, के भने ?
बिहीबार, साउन १४, २०८३
नेकपा एमालेले सुनसरी लगायतका तराई मधेश क्षेत्रमा भएको अशान्तिका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।


