ललितपुर महानगरमा कोरियन प्रविधिमा आधारित कृषि फार्मको सुरु
ललितपुर महानगरमा कोरियन प्रविधिमा आधारित कृषि फार्मको सुरु दक्षिण कोरियाको चेओरवन शहरको आर्थिक सहयोगमा महानगरको वडा नं. २७ मा छहारी कृषि एकल महिला फार्मको संचालन सुरु गरिएको हो ।
रास्वपा संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री बन्ने
रास्वपा संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सो पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत भएका छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले लिए शपथ
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले लिए शपथ नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले  पद तथा गोपनीयताको शपथ लिएका छन् ।
जेनजी प्रदर्शनले विघटन गराएको प्रतिनिधिसभा गठनको अन्तिम चरणमा, आज सांसदले शपथ लिदै
जेनजी प्रदर्शनले विघटन गराएको प्रतिनिधिसभा गठनको अन्तिम चरणमा, आज सांसदले शपथ लिदै नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
कैलालीका स्थानीय तहले भैसी पाल्ने किसानलाई अनुदान दिने
कैलालीका स्थानीय तहले भैसी पाल्ने किसानलाई अनुदान दिने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि कैलाली जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो आफ्ना उत्पादन बजारसम्म पुर्याउन सहज भएकाले उनीहरू खुशी भएका हुन् । सिगाना सुन्तला उत्पादनका निम्ति प्रख्यात छ ।
कार्की आयाेग प्रतिवेदन- प्रहरीले  जोगाएको थियो पशुपति मन्दिर
कार्की आयाेग प्रतिवेदन- प्रहरीले जोगाएको थियो पशुपति मन्दिर मुलुकको बदलिँदो राजनीतिक र सामाजिक परिवेशमा सतहमा आएको जेनजी आन्दोलनले विश्वकै पवित्र तीर्थस्थल क्षेत्रलाई समेत नराम्ररी पिरोलेको तथ्य कार्की आयोगको प्रतिवेदनले बाहिर ल्याएको छ । पशुपतिनाथ
तीन महिनाका लागि निलम्बन भयो एन्फा
तीन महिनाका लागि निलम्बन भयो एन्फा राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको छ।
पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर १५ रुपैयाँ बढ्यो
पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर १५ रुपैयाँ बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५/१५ रुपैयाँले वृद्धि गरेको जानकारी दिएको हो ।
कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका सार्वजनिक
कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका सार्वजनिक नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।
कार्की आयोगको जाँचबुझ प्रतिवेदन : नेपाली सेनाको भूमिका शंकास्पद !
कार्की आयोगको जाँचबुझ प्रतिवेदन : नेपाली सेनाको भूमिका शंकास्पद ! गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबारे छानविन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा जेनजी प्रदर्शनका क्रममा देशमा शान्ति सुरक्षा कायम गर्न नेपाली सेना चुकेको जनाएको छ ।
सामाजिक सञ्जालमा इन्फ्लुएन्सरबाटै भ्रामक प्रचार, को–को छन् आयोगले तोकेका ?
सामाजिक सञ्जालमा इन्फ्लुएन्सरबाटै भ्रामक प्रचार, को–को छन् आयोगले तोकेका ? पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ र २४ मा सामाजिक सञ्जालको व्यापाक दुरुपयोग भएको ठहर गरेको छ ।
Weather Update