सामुदायिक विद्यालयका छात्रालाई बाढ्न विदेह नगरपालिकाले माग्यो स्यानिटरी प्याडको मूल्य
सामुदायिक विद्यालयका छात्रालाई बाढ्न विदेह नगरपालिकाले माग्यो स्यानिटरी प्याडको मूल्य लागत अनुमान तयारीको लागि प्रतिप्याकेट दररेट माग गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बृजनन्दन प्रसाद साहले जानकारी दिए ।
चुनावको मुखमा २३ सहसचिवको सरुवा, ५ जनालाई स्थानीय सरकारको जिम्मा
चुनावको मुखमा २३ सहसचिवको सरुवा, ५ जनालाई स्थानीय सरकारको जिम्मा सहसचिव रेशमलाल कडेललाई बीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । उनी पनि अतिरिक्त समुहमा नै थिए । 
व्यवसायिक खेतीमा स्थानीय सरकारको सहयोग, पोखरा महानगर क्षेत्रमा ८ सय रोपनीमा तरबुजा खेती
व्यवसायिक खेतीमा स्थानीय सरकारको सहयोग, पोखरा महानगर क्षेत्रमा ८ सय रोपनीमा तरबुजा खेती पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको बताउँदै महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी लागिएको जानकारी दिए ।
कर्णालीमा ३५९ वटा मतदानस्थल अति संवेदनशील
कर्णालीमा ३५९ वटा मतदानस्थल अति संवेदनशील यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । 
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण जेनजी आन्दोलनका प्रतिनिधिहरूले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन् ।
जब आन्दोलनकारीले 'प्रवेश निषेध'का ब्यानर फालेर उम्मेदवारका लागि बाटो खोले...
जब आन्दोलनकारीले 'प्रवेश निषेध'का ब्यानर फालेर उम्मेदवारका लागि बाटो खोले... झापा निर्वाचन क्षेत्र नम्बर ४ को मुख्य व्यापारिक केन्द्र बिर्तामोड बसपार्क क्षेत्रमा देखिएको चुनावी अवरोध अन्ततः हटेको छ। ५१ बिगाहा जग्गाको रोक्का फुकुवा माग गर्दै आन्दोलनरत पक्ष र प्रशासनबीच ६ बुँदे सहमति भएसँगै उम्मेदवारहरूका लागि यो क्षेत्रमा चुनावी प्रचारको ढोका खुलेको हो।
निर्वाचन प्रहरी दम्पती: सपनामा डाक्टर, हातमा लाठी
निर्वाचन प्रहरी दम्पती: सपनामा डाक्टर, हातमा लाठी डडेल्धुरा सदरमुकामको सडक किनारमा मकै पोलेर गुजारा चलाउने एउटा दम्पती यसपालि फरक भूमिकामा देखिएको छ। भागेश्वर गाउँपालिका–४ डुगरीका ओमप्रकाश भट्ट र उनकी श्रीमती टिकेश्वरी यतिबेला म्यादी प्रहरीको बर्दीमा छन्। बिहानैदेखि बेलुकीसम्म मकैको धुँवा र रापसँग खेल्ने यी दम्पतीका हातमा अहिले देशमा चुनाव गराउने जिम्मेवारीसहितको लाठी छ।
विवाह गरिरहेका बेला दुलहीलाई प्रेमीले हाने गोली
विवाह गरिरहेका बेला दुलहीलाई प्रेमीले हाने गोली विवाह समारोह। मानिसहरू उत्सवमा झुमिरहेका छन्। दुलहा र दुलही मञ्चमा चढ्छन् र एकअर्कालाई माला लगाउँछन्।
अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अमेरिकी डलर र युरोको घट्यो
अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अमेरिकी डलर र युरोको घट्यो  नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
माइनस डिग्री चिसोमा निर्वाचन सरगर्मी
माइनस डिग्री चिसोमा निर्वाचन सरगर्मी माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि उत्कर्षमा छ।
गभर्नर बन्न हिडेका ज्ञानेन्द्र ढुंगाना ऐन उल्लघन गर्ने कम्पनीको संचालकमा नियुक्त
गभर्नर बन्न हिडेका ज्ञानेन्द्र ढुंगाना ऐन उल्लघन गर्ने कम्पनीको संचालकमा नियुक्त अब रोचक कुरा त के छ भने सो कम्पनीको संचालक समिति अध्यक्ष सिताराम थपलिया छन् । थपलिया पुँजी बजारको फ्रन्टलाइन नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पूर्वसिइओ पनि हुन् ।
Weather Update