आफुविरुद्ध अभिव्यक्ति दिएको भन्दै मेयर बालेनले सोधे महानगरका प्रवक्तालाई स्पष्टीकरण 
आफुविरुद्ध अभिव्यक्ति दिएको भन्दै मेयर बालेनले सोधे महानगरका प्रवक्तालाई स्पष्टीकरण  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले वडा नम्बर १७ का वडा अध्यक्षसमेत रहेका महानगरका प्रवक्ता नविन मानन्धरलाई सातदिने स्पष्टीकरण सोधेका छन्
निजामती सेवा विधेयकविरुद्ध सिंहदरवारमा आज पनि कर्मचारीको धर्ना 
निजामती सेवा विधेयकविरुद्ध सिंहदरवारमा आज पनि कर्मचारीको धर्ना  प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरूले आज पनि सिंहदरवार केन्द्रीत आन्दोलन जारी राखेका छन्
डोटीका स्थानीय तहमा भैँसीदेखि बाख्रासम्म पाल्ने योजना, यस्ता छन् ९ पालिकाका ‘एक उत्पादन’
डोटीका स्थानीय तहमा भैँसीदेखि बाख्रासम्म पाल्ने योजना, यस्ता छन् ९ पालिकाका ‘एक उत्पादन’ प्रदेश सरकारको आग्रह अनुसार डोटीका ९ वटै स्थानीय तहमा आगामी आवदेखि कार्यक्रम लागू गरिने कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए ।
रघुगंगा गाउँपालिकामा मोतियाबिन्दुको समस्या, ३ दिनमा भटिए १४६ विरामी 
रघुगंगा गाउँपालिकामा मोतियाबिन्दुको समस्या, ३ दिनमा भटिए १४६ विरामी  महिनाअघि वडा नं २ भगवतीमा गरेको शिविरमा मात्र ४८ जनामा मोतियाबिन्दुको समस्या भएका बिरामी पहिचान भएका थिए । शिविरबाट १४६ जनामा मोतियाबिन्दुको पहिचान भएको छ
पाँच वर्ष गभर्नर बन्दा पनि हजारको नोटमा किन भएन महाप्रसादको हस्ताक्षर ?
पाँच वर्ष गभर्नर बन्दा पनि हजारको नोटमा किन भएन महाप्रसादको हस्ताक्षर ? भारतीय कम्पनीले छापेका नोट स्वीकृत भएका भए ती नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुने थियो ।
स्थानीय सरकारले सुरु गरेको कार्य संघले स्वामित्व लियो, अब अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा
स्थानीय सरकारले सुरु गरेको कार्य संघले स्वामित्व लियो, अब अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा अहिलेसम्म ११० भन्दा बढी स्थानीय सरकारहरुले कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरी आफ्नो पालिकाभित्रका अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराइरहेका छन् ।
पालिकाको प्रशासनिक भवनको ढोका र झ्याल काठकै हुनुपर्ने, अरु के–के हुँदैछ काठसम्बन्धी नयाँ व्यवस्था ?
पालिकाको प्रशासनिक भवनको ढोका र झ्याल काठकै हुनुपर्ने, अरु के–के हुँदैछ काठसम्बन्धी नयाँ व्यवस्था ? समितिले तयार पारेको कार्ययोजना सरकारले कार्यान्वयन गर्ने गरी स्वीकृत पनि गरिसकेको छ । स्वीकृत कार्ययोजना अनुसार तीनै तहका सरकारले काठ र काठजन्य सामग्रीको प्रयोग गर्नु परेमा अनिवार्य रुपमा स्वदेशी काठ र काठजन्य सामग्रीको प्रयोग गर्नुपर्ने भनिएको छ । 
घर बहाल करको अन्योल हटाउदै सरकार, अब स्थानीय सरकारलाई मात्रै बुझाउन पाइने
घर बहाल करको अन्योल हटाउदै सरकार, अब स्थानीय सरकारलाई मात्रै बुझाउन पाइने यस्तो व्यवस्था ६ महिनाभित्रमा लागू गरिसक्ने कार्ययोजनामा उल्लेख छ । अर्थात अबको ६ महिनाभित्रमा संस्थागत र व्यक्तिगत घर बहाल कर स्थानीय सरकारलाई मात्रै बुझाउन पाइने नीतिगत व्यवस्था कार्यान्वयन हुनेछ ।
स्थानीय तहको स्रोतमा कैची लगाइदै, प्रदेशले अनुदान दिन नपर्ने कानुन बनाइदै
स्थानीय तहको स्रोतमा कैची लगाइदै, प्रदेशले अनुदान दिन नपर्ने कानुन बनाइदै यो व्यवस्था कार्यान्वयन गर्न जिम्मेवार निकाय अर्थ मन्त्रालयलाई तोकिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई अनुगमन र सहजीकरण गर्ने जिम्मेवारी छ । यस्तो कार्य २ वर्षभित्रमा सम्पन्न गरिसक्ने भनिएको छ ।
नवराजपुर गाउँपालिकामा अब मैथिली भाषामा पनि पठनपाठन
नवराजपुर गाउँपालिकामा अब मैथिली भाषामा पनि पठनपाठन सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । 
नवप्रवर्तनमा लुम्बिनीका ११ स्थानीय सरकारः ७ पास ४ फेल, कुन हुन ती ?
नवप्रवर्तनमा लुम्बिनीका ११ स्थानीय सरकारः ७ पास ४ फेल, कुन हुन ती ? नवप्रवर्तन साझेदारी कार्यक्रम संचालनका लागि आवेदन दिएका लुम्बिनी प्रदेशका ११ वटा स्थानीय तहमध्ये ७ वटा मात्र योजना संचालनका लागि छनौट भएका छन्
प्रदेश सरकारको माखोमा स्थानीय सरकारको आँखो !
प्रदेश सरकारको माखोमा स्थानीय सरकारको आँखो ! न्त्रालयले गति गम्भीर विषयमा गरेको पत्राचार भने अहिले सामाजिक संजालमा हाँसीमजाकको विषय बनेको छ । किनभने, मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको र स्थानीय तहहरुलाई पठाएको पत्रका लेटरहेडमा झिँगो टाँसिएको छ
Weather Update