मध्यरातमा आगाे लाग्यो ताँजाकोट गाउँपालिकाको कार्यालयमा, जिल्लाकै नमुना भवनमा ठूलो क्षति
मध्यरातमा आगाे लाग्यो ताँजाकोट गाउँपालिकाको कार्यालयमा, जिल्लाकै नमुना भवनमा ठूलो क्षति हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा सोमबार राति भीषण आगलागी भएको छ। राति करिब २ बजेको समयमा गाउँपालिकाको प्रशासनिक भवनमा आगलागी भएको हो।
विमानस्थलकाे निर्माणाधीन टर्मिनलभवनको सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु
विमानस्थलकाे निर्माणाधीन टर्मिनलभवनको सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको सेफ्टी ट्यांकीमा जम्मा भएको वर्षाको पानीमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ।
लघुवित्तका कर्मचारीको बद्मासीः आमालाई श्रीमती बनाइदिएर पनि भिराइदिए कर्जा, एउटै वडाका ९८ जना ऋणी
लघुवित्तका कर्मचारीको बद्मासीः आमालाई श्रीमती बनाइदिएर पनि भिराइदिए कर्जा, एउटै वडाका ९८ जना ऋणी वीरबहादुरले आफूहरूलाई जानकारी नै नभएको व्यक्तिको नाम र नाता परिवर्तन गरेर ऋण देखाइएको बताए । ‘जन्म दिने आमालाई श्रीमतीको नाता कायम गरेर कसैले ऋण लिन्छ ? यस्तोसम्म कीर्ते हुन सक्छ भन्ने कल्पना पनि गरेका थिएनौँ,’ उनले भने ।
५ वर्षको सेवा सुविधा जनताको हितमा खर्च गर्ने छायाँनाथ रारा नगरपालिकाका मेयर भामको घोषणा
५ वर्षको सेवा सुविधा जनताको हितमा खर्च गर्ने छायाँनाथ रारा नगरपालिकाका मेयर भामको घोषणा छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले आफ्नो पाँच वर्ष अर्थात् ५९ महिनाको कार्यकालमा प्राप्त हुने सेवा–सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी जनताको हितमा लगानी गर्ने घोषणा गरेका छन् ।
Weather Update