Odapalika - The Fourth Estate - चौथो अंग
कसको चिना हेर्दा देखिदैछ २०८२ सालमा राजा फर्किएको दृश्य ?
कसको चिना हेर्दा देखिदैछ २०८२ सालमा राजा फर्किएको दृश्य ? ज्ञानेन्द्र शाहको चिना हेरेर राजा फर्कने भविष्यवाणी गरिएको हो भने २०८२ सालमा ज्ञानेन्द्र शाह, ज्ञानेन्द्र बहादुर कार्की र ज्ञानेन्द्र शाहीको राशि कुण्डली एउटै हो ।
इजलासै पिच्छे फरक राय, शारङ्गा श्रीमान् ! अब तपाईंको कुन आदेश मान्नू ?
इजलासै पिच्छे फरक राय, शारङ्गा श्रीमान् ! अब तपाईंको कुन आदेश मान्नू ? सर्वाेच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीले एकै प्रकृतिका विवादमा एउटै कानुनको प्रावधानमा टेकेर एक वर्षको बीचमा फरक फरक रायसहितको फैसला गरेको पाइएको छ । 
राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका
राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका युवन्तिकाले ३० वैशाख, २०७९ मा सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरिन् । ओलीको हस्ताक्षर भएको ओलीकै फोटो र युवा संघको फोटो शिखरमा फहराइयो । अब युवन्तिका सुवास नेम्वाङको ‘भान्जी’ मात्रै रहिनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘छोरी’ पनि बनिन् ।
मिसन ८४ को उल्टो बाटोमा रास्वपा, २ वर्षमै गुम्यो ७ प्रतिशत मत
मिसन ८४ को उल्टो बाटोमा रास्वपा, २ वर्षमै गुम्यो ७ प्रतिशत मत अहिलेको जनमत हेर्दा रास्वपा मिसन ८४ को उल्टो बाटोमा दौडिरहेको देखिन्छ । र, तथ्यहरुले के पुष्टि गर्दै गएका छन् भने रास्वपाको भाग्य र भविष्य उसको सभापति लामिछानेको भाग्य र भविष्यसँग निर्भर हुनेछ ।
गभर्नर अधिकारीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई खोटो सिक्का उपहार, दिल्लीको चासोपछि काजमा कर्मचारी पठाएर ल्याइयो फिर्ता
गभर्नर अधिकारीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई खोटो सिक्का उपहार, दिल्लीको चासोपछि काजमा कर्मचारी पठाएर ल्याइयो फिर्ता सन्दुकमा राखी उपहारस्वरुप भारत पठाइएका सिक्का खोटा र स्वरुप विग्रेका भन्ने जानकारी भारतीय पक्षले नेपाल राष्ट्र बैंकलाई पठायो ।
ललिता निवासमा अर्काे काण्डः प्लेट रातो–गाडी सरकारी, होला त जफत ?
ललिता निवासमा अर्काे काण्डः प्लेट रातो–गाडी सरकारी, होला त जफत ? सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले गरेको व्यवस्था कार्यान्वयन हुने हो भने राष्ट्र बैंकका सबै सवारी साधन जफत हुने अवस्था आउन सक्छ । ऐनको दफा १६० ले त्यस्तै उल्लेख गर्छ ।
सरकारी कार्यालयमा टिएमएस बन्द गराएका प्रधानमन्त्रीलाई सुझाव– बालेनसँग झगडा नगर्नुस्
सरकारी कार्यालयमा टिएमएस बन्द गराएका प्रधानमन्त्रीलाई सुझाव– बालेनसँग झगडा नगर्नुस् प्रधानमन्त्रीले स्थानीय सरकारका प्रमुखसँग पौठेजोरी खेल्नुले स्थानीय तहलाई दिएको अधिकारमा तपाईंको विमति छ भन्ने अर्थ लाग्छ ।
रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन
रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन सहकारी ठगीको रकम कम बेसी होला तर रवि लामिछाने र धनराज गुरुङ दुबैजना सहकारी ठग हुन् । ठगलाई घुमाइफिराइ भन्ने नै होइन । सिधै भन्नुपर्छ– तिमी ठग हौ, तिमीले ठगी गर्यौ भनेर ।
किन ढल्यो विष्णु पौडेलका नाममा ठडिएको नेप्सेको लिङ्गो ?
किन ढल्यो विष्णु पौडेलका नाममा ठडिएको नेप्सेको लिङ्गो ? यस्तो बेलामा कसैको दवाब वा प्रभावमा परेर वा ज्ञानको कमीका कारण हाम्रो संसद बजार विरुद्ध प्रयोग नहोस्, बढेको आत्मविश्वासको लिङ्गो संसद, संसदीय समिति वा सांसदका कारण नढलोस् ।
डियर सवि ! तिमी गाडी निल्ने खाल्डो बनाऊ, परेको बालेनले व्यहोर्छन्
डियर सवि ! तिमी गाडी निल्ने खाल्डो बनाऊ, परेको बालेनले व्यहोर्छन् तिमी बिजुलीको पोलमा प्रकट हुनुअघि बालेनले तिम्रो अंश मिच्न खोजेको मैले बुझेको छु । न्यूरोड नै हडप्न खोजेको देखेको छु । धन्य ! वडाध्यक्षहरु थिए र तिमीलाई जोगाए । तिमी जोगियौ सवि ।
मुख्यसचिव र अर्थसचिवलाई कर नलाग्ने नीति बनाउँदा यसरी ठगिए निजी क्षेत्रका लाखौं कर्मचारी
मुख्यसचिव र अर्थसचिवलाई कर नलाग्ने नीति बनाउँदा यसरी ठगिए निजी क्षेत्रका लाखौं कर्मचारी अब भने समाजिक सुरक्षा कोषलाई असहयोग गर्दै कोषमा आवद्ध योगदानकर्तालाई विस्तारै निरुत्साहित गर्दै जाने रणनीतिमा सरकार देखिन्छ ।
ओपी अध्ययनः सहकारीको ऋण खाएर भाग्नेको सम्पत्ति स्थानीय सरकारले नै गर्न सक्छ लिलाम
ओपी अध्ययनः सहकारीको ऋण खाएर भाग्नेको सम्पत्ति स्थानीय सरकारले नै गर्न सक्छ लिलाम सबै नागरिकको दैनिक गतिविधिसँग जोडिने स्थानीय सरकारले सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीको जायजेथाबाट पनि ऋण असुलउपर गर्न सक्ने अधिकार कानुनले दिएको पाइएको हो ।
Weather Update