सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’
सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । पछिल्लो समय दुर्घटना बढेको भन्दै प्रहरीले आजदेखि टाइम कार्ड लागू गरेको हो ।
७७ जिल्लामा नेकपा एमालेको प्रदर्शनसहित सभा सम्पन्न
७७ जिल्लामा नेकपा एमालेको प्रदर्शनसहित सभा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले शनिबार (कात्तिक २९) ७७ वटै जिल्लामा प्रदर्शनसहित जनसभा गरेको छ ।
नारायणघाट–बुटवल सडक विस्तार राति १० बजेपश्चात् 
नारायणघाट–बुटवल सडक विस्तार राति १० बजेपश्चात्  पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।
भूकम्प प्रतिरोधी भवन निर्माणमा गर्न नयाँ काेड, कडाइका साथ लागू गर्न स्थानीय तहलाई आग्रह
भूकम्प प्रतिरोधी भवन निर्माणमा गर्न नयाँ काेड, कडाइका साथ लागू गर्न स्थानीय तहलाई आग्रह स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई नयाँ भवन निर्माणमा कोडलाई काडाइकासाथ लागू गर्न आह्वान उनले आग्रह पनि गरे ।
अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध
अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ । 
विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित
विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित भएको छ। विश्वकप २०२६ को छनोट अन्तर्गत घरेलु मैदानमा पोर्चुगल आयरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको हो।
बिहार चुनावको मतगणना आजदेखि
बिहार चुनावको मतगणना आजदेखि भारतको बिहार राज्यमा सम्पन्न विधानसभा चुनावको मतगणना आज (शुक्रबार) सुरु हुँदै छ।
माघ ६ गते उम्मेदवार मनोनयन गर्ने आयोगको प्रस्ताव दलहरूले गरे अस्वीकार
माघ ६ गते उम्मेदवार मनोनयन गर्ने आयोगको प्रस्ताव दलहरूले गरे अस्वीकार निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनका लागि माघ ६ गतेको मिति प्रस्ताव गरेको छ।
पाल्पाको निस्दी गाउँपालिकामा घर भत्काउँदा च्यापिएर एकजनाको मृत्यु
पाल्पाको निस्दी गाउँपालिकामा घर भत्काउँदा च्यापिएर एकजनाको मृत्यु पाल्पाको निस्दी गाउँपालिका-५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ।
अनन्तको गोलमा हारबाट जोगियो नेपाल
अनन्तको गोलमा हारबाट जोगियो नेपाल इन्ज्युरी समयमा डिफेन्डर अनन्त तामाङको निर्णायक गोलमा नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशसँगको मैत्रीपुर्ण खेलमा हारबाट जोगिएको छ। 
एनपीएलको टिकट खुल्यो, रेट ५ सयदेखि २ हजारसम्म
एनपीएलको टिकट खुल्यो, रेट ५ सयदेखि २ हजारसम्म नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण क्रिकेट प्रतियोगिताको टिकट बिक्री खुल्ला गरिएको छ। 
मधेसमा राप्रपाबाट मन्त्री बनेकी बिच्छालाई कारबाही गर्न सिफारिस
मधेसमा राप्रपाबाट मन्त्री बनेकी बिच्छालाई कारबाही गर्न सिफारिस राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी कञ्चन बिच्छा साहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।
Weather Update