Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने
स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने एकीकृत समाजवादीले आसन्न स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने भएको छ । एकीकृत समाजवादीले वैचारिक दृष्टिकोण मिल्ने दल तथा व्यक्तिसँग चुनावी गठबन्धन गर्ने भएको हो । 
महिला हिंसाको अभियोगमा राष्ट्र बैंकबाट आचार्यलाई बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णय बदर
महिला हिंसाको अभियोगमा राष्ट्र बैंकबाट आचार्यलाई बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णय बदर ‘राष्ट्र बैंक संचालक समितिले गरेको निर्णय प्रशासकीय अदालतले बदर गरेको छ,’ सुचना अधिकारी कोइरालाले वडापालिकासँग भने ।
स्थानीय सरकारले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दियाे
स्थानीय सरकारले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दियाे स्याङ्जाको आँधीखोला गाउँपालिकाले गर्भवती र सुत्केरीलाई अस्पतालसम्म जान र अस्पतालबाट घर फर्कन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । 
एक महिनापछि खुल्यो राहत र बजेट विवादमा नगरपालिकामा लगाइएको ताला
एक महिनापछि खुल्यो राहत र बजेट विवादमा नगरपालिकामा लगाइएको ताला सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लागाइएको ताला खुलाइएको छ
पहाडका केही स्थानबाहेक देशभरको मौसम सफा 
पहाडका केही स्थानबाहेक देशभरको मौसम सफा  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ
राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल महिला हिंसामा दोषी ठहर
राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल महिला हिंसामा दोषी ठहर महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न तत्कालिन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको छैन ।
मंसिरमा हस्तकला व्यापार मेला र प्रतियोगिता हुँदै
मंसिरमा हस्तकला व्यापार मेला र प्रतियोगिता हुँदै नेपाल हस्तकला महासंघले आउँदो मंसिर २० देखि २४ गतेसम्म ‘२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता २०८१’को आयोजना गर्ने भएको छ । 
विदेश गएका र जान लागेका कर्मचारीको विवरण २ दिनभित्र उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन 
विदेश गएका र जान लागेका कर्मचारीको विवरण २ दिनभित्र उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले विभिन्न कारणले विदेश भ्रमणमा गएका र भ्रमणका लागि मनोनयनमा परेको कर्मचारीको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ
स्थानीय तह उपनिर्वाचन : को उम्मेदवार बन्न पाउँछ, को पाउँदैन ?
स्थानीय तह उपनिर्वाचन : को उम्मेदवार बन्न पाउँछ, को पाउँदैन ? निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको उम्मेदवारको योग्यता र अयोग्यता दुवै सार्वजनिक गर्दै पालना गर्न निर्देशन दिएको छ । 
दीपक मनाङ्गे कारागार चलान, कति बस्छन् जेल ?
दीपक मनाङ्गे कारागार चलान, कति बस्छन् जेल ? ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)  डिल्लीबजार कारागार चलान भएका छन् । 
राप्रपाले बनायो स्थानीय तह परिचालन विभाग, यी हुन् सदस्य 
राप्रपाले बनायो स्थानीय तह परिचालन विभाग, यी हुन् सदस्य  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका मनोनयन गरेको छ
Weather Update