एघार जना सहसचिवको सरुवा, अब को कहाँ ?
बुधबार, वैशाख २३, २०८३
अध्यादेशबाट शिक्षा ऐन संशोधन गरेर हटाइयो विद्यालय व्यवस्थापन समितिका २ जना सदस्य
बुधबार, वैशाख २३, २०८३
दफा ११ को उपदफा (२) को खण्ड (ज) को बुँदा नम्बर ७ मा ‘विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन’ को अधिकार स्थानीय सरकारको हुने प्रष्ट लेखिएको छ ।
पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरेको सवारी साधनको विवरण खोज्यो प्रधानमन्त्री कार्यालयले
बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
संविधान संशोधन कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्ने
बुधबार, वैशाख २३, २०८३
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएको छ ।
वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
बुधबार, वैशाख २३, २०८३
वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन् ।
इरानविरुद्धको आक्रामक सैन्य कारबाही ‘समाप्त’ भएको अमेरिकाको घोषणा
बुधबार, वैशाख २३, २०८३
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्धको आक्रामक सैन्य कारबाही समाप्त भएको घोषणा गरेका छन् ।
‘काठमाडौँ स्कुल पार्टनरसिप’ कार्यक्रम सुरु गर्दैै कामपा
मंगलबार, वैशाख २२, २०८३
काठमाडौँ महानगरपालिकाले ‘सामुदायिक र संस्थागत विद्यालयबीच सिकाइ र क्षमता आदानप्रदान गर्न ‘काठमाडौँ स्कुल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
सञ्चार मन्त्रालयअन्तर्गत विभिन्न निकायका पदाधिकारी स्वतः पदमुक्त
मंगलबार, वैशाख २२, २०८३
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभिन्न नौ वटा निकायका ३६ जना पदाधिकारी पदमुक्त भएका छन् ।
स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै
मंगलबार, वैशाख २२, २०८३
सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न ‘अनलाइन’ सेवा सुरु गरेको छ ।
हुलाकी दाइले चिठ्ठी मात्रै होइन, अब ल्याउन थाले पासपोर्ट, लाइसेन्स र सर्टिफिकेट पनि
मंगलबार, वैशाख २२, २०८३
हालसम्म १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको छ ।
रमेश लेखकको चलखेलबाट विपद् प्राधिकरणको सिइओ बनेका भट्ट अध्यादेशबाट पदमुक्त
मंगलबार, वैशाख २२, २०८३
योग्यता नपुगेका भट्टलाई सिइओ नियुक्त गर्ने तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी र तत्कालिन गृहमन्त्री रमेश लेखकमाथि कस्तो कारवाही हुन्छ भन्ने अझै प्रष्ट भने भएको छैन ।
सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने
मंगलबार, वैशाख २२, २०८३
गत वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो ।
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
मंगलबार, वैशाख २२, २०८३
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भेटिएका दाङ घोराहीका ३७ वर्षीय विशालले काठमाडौँमा फोहर उठाउनेदेखि होटलमा वेटरको कामसमेत गरे । तर, ती सबै ठाउँमा उनले कामअनुसारको उचित पारिश्रमिक र समयमा तलब पाएनन् ।


