सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
मंगलबार, वैशाख २२, २०८३
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
मंगलबार, वैशाख २२, २०८३
सो अध्यादेशलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जस्ताकोतस्तै पुनः सिफारिस गरेपछि राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका हुन्।
चौकुने गाउँपालिकाले कर्मचारीहरुलाई भन्योः अब नसकिने भयो, सरकारी गाडी फिर्ता गर्नू
मंगलबार, वैशाख २२, २०८३
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले इन्धन खर्च धान्न गाह्रो भएपछि सरकारी सवारी साधन फिर्ता गर्न भनिएको उनले बताए ।
गोलबजार नगरपालिकाको वडा नं. ६ ले अब आफ्नै भवनबाट सेवा दिने
मंगलबार, वैशाख २२, २०८३
सिरहाको गोलबजार नगरपालिकाको ६ नम्बर वडा कार्यालयले अब आफ्नै भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेको छ ।
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
मंगलबार, वैशाख २२, २०८३
फैसलासँगै पशुपति गौशाला धर्मशालाको सबै स्वामित्व कोषमै फिर्ता भएको छ ।
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार, पाँच चालक नियन्त्रणमा
मंगलबार, वैशाख २२, २०८३
अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढ्दा खोलाको बीच भागमा फसेका ८९ जना यात्रुहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् ।
कर्जा असुलीको सम्पत्ति तीन वर्षभित्रै बेच्नुपर्ने व्यवस्था खारेज
मंगलबार, वैशाख २२, २०८३
सर्वोच्च अदालतले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ मार्फत भूमिसम्बन्धी ऐनमा थप गरिएको दफा १२च संविधानसँग बाझिएको ठहर गर्दै ‘बदर घोषित’ गरिदिएको छ ।
अर्को विवाह गर्ने एकल महिलाले पूर्वपतिको सम्पत्ति फिर्ता गर्नुनपर्ने
मंगलबार, वैशाख २२, २०८३
सर्वोच्च अदालतको संवैधानिक इजलासले एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था बदर गरिदिएको छ ।
यूएईको ठूलो तेल भण्डारण केन्द्रमा आगलागी, इरानले क्षेप्यास्त्र प्रहार गरेको दाबी
मंगलबार, वैशाख २२, २०८३
यूएईको सबैभन्दा ठूलो तेल भण्डारण केन्द्र फुजैराहमा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ ।
कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक बस्दै, यी हुन् एजेन्डा
मंगलबार, वैशाख २२, २०८३
नेपाली कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै छ ।
यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा
मंगलबार, वैशाख २२, २०८३
पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशका केही स्थानमा वर्षाको सम्भावना छ ।
काठमाडौँ महानगरमा स्कुल पार्टनरसीप कार्यक्रम, सामुदायिक र निजी विद्यालयबीच सिकाइ र क्षमता आदान प्रदान
सोमबार, वैशाख २१, २०८३
काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले यस शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका बिचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न थालनी गर्ने बताएकी छन् ।
रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण, अब बाह्रैमास सहज यातायात
सोमबार, वैशाख २१, २०८३
पुल निर्माणपछि गाउँपालिकाका सबै वडाका नागरिकलाई हिउँद तथा वर्षा दुवै याममा सहज यातायात सुविधा पुगेको गाउँपालिका अध्यक्ष नुर्पु साङ्बो घलेले जानकारी दिए ।


