केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना
आइतबार, वैशाख २०, २०८३
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
आइतबार, वैशाख २०, २०८३
हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
यी हुन अध्यादेश जारी भएसँगै पदमुक्त हुन लागेका पदाधिकारी
शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिले आज अध्यादेश जारी गरेका हुन ।
राजनीतिक नियुक्ति खारेज गर्ने अध्यादेशमा पनि जोगियो गभर्नरको पद
शनिबार, वैशाख १९, २०८३
सो अध्यादेश राजपत्रमा प्रकाशित भएको छैन । राष्ट्रपति कार्यालयबाट जारी भएको अध्यादेश राजपत्रमा प्रकाशित भएपछि वा अध्यादेशमा लेखिएको मितिदेखि कार्यान्वयन हुन्छ ।
राष्ट्रपतिले जारी गरे ६ वटा अध्यादेश, अब बाँकी कतिवटा ?
शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति कार्यालयबाट पछिल्ला तीन दिनमा ६ वटा अध्यादेश जारी भएका छन् ।
विस्थापित सुकुम्बासीलाई दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर
शुक्रबार, वैशाख १८, २०८३
सरकारले बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट हटाएका सुकुम्बासीलाई कामठाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
बालेन सरकारको अध्यादेशमा प्रदेश र स्थानीय तहका कर्मचारी निजामती भित्र किन परेनन् ?
शुक्रबार, वैशाख १८, २०८३
संजालले निजामती कर्मचारीकाे परिभाषा नै परिवर्तन गर्न भनेको छ ।
यस्ता छन् श्रमिक दिवसको अवसरमा मन्त्री यादवले गरेका ३ घोषणा
शुक्रबार, वैशाख १८, २०८३
मन्त्री यादवले तेस्रो घोषणमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकहरुले घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने उल्लेख गरेका छन् । त्यसबाहेक १ करोड ५० लाख रुपैयाँसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था मिलाइएको पनि उनले बताए ।
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण, कहाँ राख्दैछ सरकार ?
शुक्रबार, वैशाख १८, २०८३
घर, जग्गा, पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरुले विवरण टिपाएका हुन् ।
आजदेखि बागमती र सहायक नदी किनारका सुकुम्वासी बस्ती खाली गरिँदै
शुक्रबार, वैशाख १८, २०८३
सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ ।
सरकारको प्रष्टिकरणः वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गर्छौं
बिहीबार, वैशाख १७, २०८३
सरकारले वर्षायाम सुरु हुन लागेको सन्दर्भमा प्रत्येक वर्ष बाढी तथा डुबानको चपेटामा पर्ने काठमाडौं उपत्यकाका बागमती र त्यसका सहायक नदी किनारका जोखिमपूर्ण बस्तीलाई लक्षित गरी २०८३ वैशाख १२ गतेदेखि विशेष अभियान सुरु गरेको हो। जनधनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै थापाथली, शान्तिनगर, गैरीगाउँ तथा कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार बुद्धचोक र मनोहरा...
भीमदत्त नगरपालिकाको योजनाः उच्च शिक्षा पढ्ने छोरीबुहारीलाईको छात्रवृत्ति
बिहीबार, वैशाख १७, २०८३
उच्च शिक्षा अध्ययनमा सहज पहुँच पुगाउन छोरीबुहारी, दलित, गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गरिने भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिए । उनका अनुसार पालिकाले एमबिबिएस, सिभिल इन्जिनियर तथा प्राविधिक विषय र साधारण धारतर्फ अध्ययन गर्ने नगरपालिकाभित्रका छोरीबुहारीलाई उक्त छात्रवृत्ति प्रदान गरिने छ ।
यसकारण नवराजपुर गाउँपालिकामा वडा सदस्यसहित १४ जनालाई तोकियो कैद सजाय
बिहीबार, वैशाख १७, २०८३
त्यसैगरी, घटनामा प्रत्यक्ष संलग्न रहेका तीन नाबालकलाई पनि अदालतले दोषी ठहर गरेको छ । न्याय निरूपणका क्रममा अदालतले पीडित परिवारको क्षतिपूर्तिलाई प्राथमिकतामा राखेको छ । जसअनुसार, दोषी ठहरिएका प्रतिवादीहरूबाट जनही रु ३५ हजारका दरले पीडितको हकवालालाई क्षतिपूर्ति भराउनुका साथै तोकिएको थप क्षतिपूर्ति शुल्कसमेत बुझाउनुपर्ने आदेश गरेको छ ।


