बंगलादेशमा शेख हसिनाको पतनका आयामहरु
शुक्रबार, साउन २५, २०८१

जलजलाले आलु खरिद विक्रीबाटै उठाउँछ कुल आयकाे २२ प्रतिशत हिस्सा
शुक्रबार, साउन २५, २०८१
किसानका उत्पादनलाई स्थानीय सरकारले नै खरिद गर्न थालेपछि पर्वतको जलजला गाउँपालिकाका किसान उत्साही भएका छन्

बर्दिबासको १२ हजार वर्ष पुरानो हतियार कारखानाले यसरी पाउँदै छ पुनर्जीवन
बिहीबार, साउन २४, २०८१
सन् १९८५ अघि नेपालको प्रागऐतिहासिक पाटोहरूको विषयहरूमा कुनै खोज र अनुसन्धान हुन सकेको थिएन । जब जर्मन नागरिक गुड्रन कर्विन्स नेपाल आइन्, तब नेपालका पुरातात्त्विक गौरवहरूबारे चासो राखियो ।

कुलमानले पिकअप भ्यान बुक गरेर लेखा समितिमा पठाएको ५० हजार पाना कागजमा के छ ?
बिहीबार, साउन २४, २०८१
‘आज अपरान्ह विवरण बुझाएका छौं । समितिबाट माग भए अनुसारको विवरण बुझाइएको छ,’ प्रवक्ता घोषले वडापालिकासँग भने ।

नगर विकास कोषमा ७ जना मेयर–उपमेयर मनोनित, कुन प्रदेशबाट कसले पाए जिम्मेवारी ?
बिहीबार, साउन २४, २०८१
सरकारले विकास कोषमा कार्यकारी निर्देशकसहित ८ जनालाई मनोनित गरेको छ

अर्थमन्त्रालयको अलमलले सुन आयात ठप्प, अर्थमन्त्रीको बोलीले झन अन्योलमा व्यवसायी
बिहीबार, साउन २४, २०८१
आर्थिक ऐनको दफा १८ मा सरकारले भन्सार दरहरु परिवर्तन गर्न सक्ने व्यवस्था गरिएकोले सरकारले चाहेमा भन्सार दर कम हुन सक्ने देखिएको हो ।

धरान अशान्त बनेपछि मेयर साम्पाङको भावुक स्टाटस– जसको लागि दुःख गरेँ, तिनैले मृत्युको कामना गरे
बिहीबार, साउन २४, २०८१
सुनसरीको धरान उपमहानगरपालिका पछिल्लो केही दिनयताबाट अशान्त बनिरहेको छ । खानेपानी महसुल वृद्धिको विषयलाई दिएर धरान उपमहानगरपालिका अशान्त बनेको हो ।

काठमाडौँ महानगरले दियो महिला भलिबल टिमका सदस्यलाई जनही एक लाख, अफिसियललाई ५० हजार
बिहीबार, साउन २४, २०८१
काठमाडौँ महानगरपालिकाले सेन्ट्रल एसियन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली राष्ट्रिय भलिबल टिमलाई नगद पुरस्कारले सम्मानित गरेको छ ।

बडिगाड पहिरोः हराइरहेका ३ वालवालिका अझै अज्ञात
बिहीबार, साउन २४, २०८१
बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका ३ जना बालबालिकाको अवस्था अझै अज्ञात छ

हलो क्रान्तिः हलगोरुले १३ लाख ८० हजार पाए, बाँझा जमिन हराभरा भए
बिहीबार, साउन २४, २०८१
म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई अनुदानबापत १३ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ
-1723102743.png)
तस्वीरमा ललितपुर महानगर प्रहरी, यसो भन्छन् मेयर
बिहीबार, साउन २४, २०८१
लितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्ने बताएका छन् ।