प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्द भएपछि संसदमा उठ्यो प्रश्न
बिहीबार, भदौ २०, २०८१

ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, जनकपुरसहित यी स्थानीय तहकाे विद्युत् आपूर्ति प्रभावित
बिहीबार, भदौ २०, २०८१
धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ ।

लोसपा कार्यकारिणी समितिको बैठक आज पनि बस्दै
बिहीबार, भदौ २०, २०८१
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समिति बैठक आज पनि बस्दै छ ।

चारवटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा
बिहीबार, भदौ २०, २०८१
आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बेठक बस्न लागेको हो

३२ वर्षपछि फोहोरबाट पैसा कमाउन थालेको व्यास नगरपालिका
बिहीबार, भदौ २०, २०८१
फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकामा हालसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्र छैन ।

मौसम पूर्वानुमान : यी क्षेत्रमा आज पनि पर्दैछ पानी
बिहीबार, भदौ २०, २०८१
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ

कर्कट र मीनलाई धन, मकरलाई विद्या प्राप्त हुँदा अन्य राशिको यस्तो छ दिन
बिहीबार, भदौ २०, २०८१
आजको पञ्चाङ्ग : तिथिः द्धादशी । नक्षत्रः हस्ता । करणः तैतिल । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः ४५ । सूर्यास्तः १८ः १८ । दिनमानः ३१ः २३ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० सम्म

घोडाघोडी नगरपालिकामा ‘हेड सर’ छनौट विवादित, एमालेले भन्यो– राजनीतिक पूर्वाग्रही भयो
बुधबार, भदौ १९, २०८१
घोडाघोडी नगरपालिकाले गरेको विद्यालयको प्रधानाध्यापक छनौट विवादमा परेको छ । नगरपालिकाले खुला प्रतिस्पर्धाबाट विद्यालयको प्रधानाध्यापक छनोट गरे पनि यसप्रति राजनीतिक पूर्वाग्राही भएको भन्दै नेकपा एमालेले असन्तुष्टि जनाएको छ ।

काठमाडौँ महानगरले गर्यो पलेशा गोवर्धनलाई सम्मान, ५ लाख रुपैयाँ प्रदान
बुधबार, भदौ १९, २०८१
काठमाडौँ महानगरपालिकाले पेरिस पाराओलम्पिकमा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ ।
एमालेसँगको ‘टसल’पछि मन्त्रीले रद्ध गरे प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण
बुधबार, भदौ १९, २०८१
मन्त्री राजकुमार गुप्ताले जीतपुर सिमरा उपमहानगरपालिकाकी प्मुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिदिएका छन्

मलाई थाहै नदिइ करका दर कसले परिवर्तन गर्याे ?
बुधबार, भदौ १९, २०८१
अहिले जनता एकदम आतंकित र त्रसित भएको महसुस गरेका छौँ । हिजो अस्ति पनि केही जनताहरू महानगर अफिसमा आउने र ठाउँ ठाउँमा विरोध गरेका छन् । जानेर हो या नजानेर हो, बुझाउन सकेर हो या बुझाउन नसकेर हो, अथवा हामीले गरेको काममा पुनर्विचार गर्नुपर्ने हो भन्ने विषयमा पनि केही कुरा...

पोडवे संचालन गर्न नसकेका काठमाडौका स्थानीय तहहरु यातायात प्रणाली सुधार्न एकजुट
बुधबार, भदौ १९, २०८१
काठमाडौँ उपत्यकाका स्थानीय तहहरुले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् र सार्वजनिक यातायात प्राधिकरणमार्फत सार्वजनिक यातायात सुधारको पहल थालेका हुन् ।

सम्पत्ति विवरण नबुझाउने कास्कीका ८८ कर्मचारी कारबाहीमा, जरिमाना बुझाउन निर्देशन
बुधबार, भदौ १९, २०८१
सम्पत्ति विवरण नबुझाएका कास्कीका ८८ कर्मचारी कारबाहीमा परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाएका ८८ निजामती कर्मचारीलाई कारबाही स्वरुप ५ हजार रुपैयाँ जरिबाना दाखिला गर्न निर्देशन दिएको छ ।