गोलबजार नगरपालिकाका मेयरको संलग्नतामा सडक बत्तीमा भ्रष्टाचार, के भन्छन् हाकिम ?
बिहीबार, साउन २४, २०८१

कार्यसम्पादनमा सबैभन्दा अब्बल रुपन्देही, तपाईंको जिल्लाको सिडिओ अफिसले कति नम्बर ल्यायो ?
बिहीबार, साउन २४, २०८१
मन्त्रालयले दिएको जानकारी अनुसार दोस्रो स्थानमा पाल्पा र तेस्रोमा बाग्लुङ जिल्ला प्रशासन कार्यालय परेका छन् । यी कार्यालयहरुले क्रमशः ९७.७५ र ९७.६३ अंक प्राप्त गरेका छन् ।

चिरिबाबुको टोलीसँग प्रधानमन्त्री ओलीले गरे बालेनको छेडखानी !
बुधबार, साउन २३, २०८१
काठमाडौँ महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने अभियान थाल्दा सो वडामा एमालेबाट निर्वाचित वडाध्यक्ष चिनिकाजी महर्जनबीच विवाद भएको थियो । यस्तै, एमाले उपाध्यक्षसमेत रहेका तत्कालिन भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ र मेयर बालेनबीच पनि विवाद भएको थियो ।

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन
बुधबार, साउन २३, २०८१
सरकारले बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग गठन गरेको छ ।

मेयर्स फोरमले प्रधानमन्त्री भेटेर भन्यो– विजुलीको पैसा तिर्दैनौं, लाइन काटे प्रतिवाद
बुधबार, साउन २३, २०८१
प्राधिकरणले हामीलाई पठाएको सडक बत्तीको विल छेउ न टुप्पोको छ । लमसममा यति करोड र उति करोड तिर भनिएको छ । आर्थिक वर्ष २०८०/८१ सम्मको विल हामी तिर्दैनौं ।

पालिकाका करारका कर्मचारीको महंगी भत्ता काटिएकोमा मेयरहरुको आपत्ति, भन्यो: तुरुन्त दिइयोस्
बुधबार, साउन २३, २०८१
उपत्यका मेयर फोरमले स्थानीय तहमा कार्यरत करारका कर्मचारीको महंगी भत्ता कटौती भएकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ

काठमाडौँ महानगरपालिकामा विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर
बुधबार, साउन २३, २०८१
दशौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर र बढुवा भएर महानगरपालिकामा सिफारिस भएर आएका नवौँ तहका अधिकृतहरुलाई पदस्थापन गरेको महानगरले जनाएको छ ।

रसुवाका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना
बुधबार, साउन २३, २०८१
काठमाडौँबाट रसुवाका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ

सर्वोच्च अदालतले भन्यो– सबै शारीरिक सम्बन्धलाई बलात्कार भन्न मिल्दैन (पूर्णपाठसहित)
बुधबार, साउन २३, २०८१

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलले बुझायो प्रतिवेदन, द्वन्द्वपीडितले पाउलान् न्याय ?
बुधबार, साउन २३, २०८१