ओली र लेखकप्रति कठोर अभिव्यक्ति दिने सुधन गुरुङले गृहमन्त्री बनेपछि के निर्देशन दिए ?
शुक्रबार, चैत १३, २०८२
मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्क विहिन, वडाध्यक्ष तामाङ भन्छन्– दोलखामा ल्याण्ड भएर बसेको छ
शुक्रबार, चैत १३, २०८२
‘दोलखामा ल्याण्ड गरेर बसेको खबर प्राप्त भएको छ । कुन ठाउँ हो भन्ने यकिन भएको छैन । बाँकी डिटेल बुझ्ने प्रयास गरिरहेका छौं,’ वडाध्यक्ष तामाङले वडापालिकासँग भने ।
सरकारको ‘असुली अड्डा’को रुपमा बद्नाम राजस्व अनुसन्धान विभाग खारेज गरे नवनियुक्त अर्थमन्त्रीले
शुक्रबार, चैत १३, २०८२
उनले अर्थमन्त्रालयको कार्यभार संहाल्दै यस्तो निर्णय गरेका हुन् । अर्थमन्त्री डा. वाग्लेले १५ ऐन खारेज गर्ने निर्णय पनि गरेका छन् ।
बालेन प्रधानमन्त्री बनेपछि एकडारा गाउँपापालिकाभरि खुसीयाली, साँझ दीप प्रज्ज्वलन
शुक्रबार, चैत १३, २०८२
‘एकडारा–१ मात्र होइन् जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्,’ उनले भने ।
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी
शुक्रबार, चैत १३, २०८२
‘र्याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका शाहले भारतबाट एमटेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् ।
प्रधानमन्त्री बने बालेन, यस्तो बन्यो १५ सदस्यीय मन्त्रिपरिषद
शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेका छन् ।
किन बढ्दै छ 'कोर्ट म्यारिज'प्रति आकर्षण
शुक्रबार, चैत १३, २०८२
वरिष्ठ अधिवक्ता सुनिता रेग्मी पोखरेल दर्ता विवाह पहिले प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट हुने गरेकामा अहिले जिल्ला अदालतमा हुने गरेको बताउँछिन्।
नेपाली शान्ति सैनिकको अदलीबदली
शुक्रबार, चैत १३, २०८२
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ।
आज रामनवमी
शुक्रबार, चैत १३, २०८२
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ।
वाग्मतीसहित यी स्थानमा मेघगर्जनसहित पानी पर्ने
शुक्रबार, चैत १३, २०८२
नेपालमा हाल पश्चिमी न्युन चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
तिब्बतको सीमाको पालिका, चुमनुब्रीको फिलिममा मोटर पुग्यो
शुक्रबार, चैत १३, २०८२
गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ । पर्यटक बोकेको जीप बुधबार नाग्चेतबाट बुढीगण्डकी नदी पारीको सो क्षेत्रमा पुगेको हो ।
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदै
शुक्रबार, चैत १३, २०८२
मुलुकले आज (शुक्रबार) नयाँ प्रधानमन्त्री पाउने भएको छ।
अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने
शुक्रबार, चैत १३, २०८२
बालेनको आसनमात्रै होइन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रवेशका लागि पनि यसअघिको व्यवस्था फेरिएको छ ।


