
पर्यटनमन्त्री बद्री पाण्डेलाई गिज्याउने भिडियो, पालिका अध्यक्ष भन्छन्– ४०/५० चोटी सडक कार्यालय गएँ
सोमबार, साउन २१, २०८१
ठेक्का लागेको लामो समय भएपनि ठेकेदारले काम नगरेको र निर्माण गराउन सम्बन्धित निकायहरुले चासो नदेखाएको अध्यक्ष मल्लको आरोप छ ।

घटाउन आन्दोलन गरेका हर्क सम्पाङले बढाए खानेपानीको अचाक्ली मूल्य, मेयर विरुद्ध उपमेयर नै सडकमा
सोमबार, साउन २१, २०८१
२०७७ सालमा धरानमा खानेपानीको महसुल घटाउनुपर्ने माग गर्दै आन्दोलन गर्ने हर्क साम्पाङ यतिवेला धरान उपमहानगरपालिकाको मेयर छन्

गुडिरहेको माइक्रोबसलाई रुखले किचेपछि...
सोमबार, साउन २१, २०८१
धादिङको गजुरीमा गुडिरहेको माइक्रोबसमाथि रूख ढल्दा सात यात्रु घाइते भएका छन् ।

वडा कार्यालयका पाहुनालाई टोकरी र कुचो उपहार
सोमबार, साउन २१, २०८१
वडा पालिमाका आउने पाहुनाहरुलाई स्थानीय जडिबुटीबाट बनेको चिया, निगालोको फोहोर फाल्र्ने टोकरी र निगालोबाट निर्माण गरिएका कुचो उपहार दिने

बुद्धजन्मस्थल र सम्पदा जोगाउन स्थानीय सरकारसँग भएन सहकार्य, के भन्छ कोष ?
सोमबार, साउन २१, २०८१
लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी सम्पदाका विषयमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ