नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आइतबार, वैशाख २७, २०८३
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
आइतबार, वैशाख २७, २०८३
गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ ।
ज्यानै जोखिममा राखेर भिरमा मह काढ्दै, पर्यटक पनि आकर्षित
आइतबार, वैशाख २७, २०८३
साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्छ। जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ। यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ।
बाहुनडाँगीमा हरेक रात आउन थाले हात्तीका बथान
आइतबार, वैशाख २७, २०८३
हरेक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ।
रास्वपाले बोलायो सचिवालय बैठक, ६ एजेन्डामा हुनेछ छलफल
आइतबार, वैशाख २७, २०८३
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका प्रवक्ता मनीष झाले जानकारी दिए ।
केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने
आइतबार, वैशाख २७, २०८३
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कांग्रेस, एमाले र नेकपाले चाहे सरकारका आठै अध्यादेश स्वतः खारेज हुने, यस्तो छ संविधानको व्यवस्था
शुक्रबार, वैशाख २५, २०८३
२०७२ सालमा वर्तमान संविधान जारी भएयता कुनै पनि अध्यादेश प्रतिनिधिसभाले स्वीकार गरेको तर राष्ट्रियसभाले अस्वीकार गरेको नजिर छैन । सामान्यतः संसदको बैठक सुरु भएको पहिलो दिन नै अध्यादेश स्वीकृतिका लागि सभामा पेश गर्ने प्रचलन छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार, वैशाख २५, २०८३
सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा ‘कन्सल’लाई पदमुक्त गरेको छ ।
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
शुक्रबार, वैशाख २५, २०८३
खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुने भएको छ ।
संसदमा दुईतिहाई मत हुँदा नेकपाले पनि मिचेको थियो प्रधानन्यायाधीश बनाउने रोलक्रम
शुक्रबार, वैशाख २५, २०८३
संसदीय सुनुवाई समितिमा १५ सदस्य रहेकामा नेकपाको ९ सदस्य थिए । ती ९ जना सांसदले नै जोशीको विपक्षमा मतदान गरेका थिए भने मधेशी जनअधिकार फोरमका एक सांसदले पनि जोशीको विपक्षमा मतदान गरेका थिए ।
नापी र मालपोत सेवा दिन २ सय बढी स्थानीय सरकार तयार, ३५ वटाले पाए अनुमति
शुक्रबार, वैशाख २५, २०८३
यसको लागि पहिलो चरणमा ३५ स्थानीय तह छनोट भएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार एउटा उपमहानगरपालिका, २४ वटा नगरपालकिा र १० वटा गाउँपालिका छनोट भएका हुन् ।
सुनचाँदीको मूल्य आज पनि बढ्यो
शुक्रबार, वैशाख २५, २०८३
बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदी रु १२० ले बढेको हो ।
भारतले भन्यो- लिपुलेकमा नेपालको दाबी ठिक छैन, मल र तेल आपूर्ति रोकिँदैन
शुक्रबार, वैशाख २५, २०८३
भारतले लिपुलेकबारे नेपालले राख्दै आएको अडानलाई फेरि अस्वीकार गर्दै त्यसलाई 'त्रुटिपूर्ण' भनेको छ।


