बालेनको आक्रोशः चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौं !
बुधबार, कात्तिक ५, २०८२
जुवाखालबाट पक्राउ परे जबरजस्तीकरणी र चोरी मुद्दाका फरार अभियुक्त
बुधबार, कात्तिक ५, २०८२
जवरजस्ती करणी र चोरी डाँका मुद्दामा फरार रहेका दुई जनालाई मकवानपुर प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ।
आज गोरु, गोवर्द्धन र हलि पूजा
बुधबार, कात्तिक ५, २०८२
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।
आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ
बुधबार, कात्तिक ५, २०८२
आजदेखि नेपाल सम्वत् ११४६ आरम्भ भएको छ। नेपाल संवतको नयाँ वर्ष आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।
पूर्वमन्त्री कार्कीको घरमा लुटपाट घटनाका २ जना आरोपी जेल चलान
बुधबार, कात्तिक ५, २०८२
जेनजी आन्दोलनका क्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको घरबाट गरगहना लुटपाट गरेको आरोपमा पक्राउ गरेका दुई जना जेल चलान भएका छन् ।
गृहममन्त्रीले नै चुनाव भड्काउने अभिव्यक्ति दिएको भन्दै बैठकमा नेताहरूले प्रश्न उठाए
बुधबार, कात्तिक ५, २०८२
मंगलबार सरकार–राजनीतिक दलहरूबीचको बैठकमा बहालवाला मन्त्रीको अभिव्यक्तिमाथि केही नेताहरूले प्रश्न उठाएका छन्।
चुनावमा भाग लिन दलहरू तयार, सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने
बुधबार, कात्तिक ५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरू निर्वाचनमा सहभागी हुन तयार भएका छन् ।
झापामा यो वर्ष भएन बजार अनुगमन
मंगलबार, कात्तिक ४, २०८२
जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तेजप्रकाश प्रसाईले प्रशासनको समन्वयमा स्थानीय पालिकाले बजार अनुगमन गर्दै आएको जनाउँदै जेनजी आन्दोलन र त्यसपछि बाढीको समस्याका कारण सबैको ध्यान उद्धार, राहत र उपचारमा गएको बताए । “असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण झापामा बाढी र डुबानको समस्या विकराल बन्यो,” सहायक प्रजिअसमेत...
अब जेनजी र दलहरू बसौँ‚ सरकार चुनाव गराउन कटिवद्ध छः प्रधानमन्त्री कार्की
मंगलबार, कात्तिक ४, २०८२
साथै प्रम कार्कीले सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरूचाएको समेत स्पष्ट पारिन् । “राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ। अब जेनजी र दलहरू बसौँ‚” उनले भनिन्।
नुवाकोटको ककनीमा लागेको आगोले दुई घर जलेर नष्ट
मंगलबार, कात्तिक ४, २०८२
“विद्युत् गडबडका कारण आगलागी हुँदा नगद १० लाखसहित रु २५ लाखबराबरको सुनचाँदीको गरगहना, १८ लाखबराबरको अन्नबाली र भाँडावर्तनसहित ढुंगामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ,” डीएसपी लामाले भने, “स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ ।”
जेनजीको सरकारलाई चेतावनीः भ्रष्टाचारीलाई कारबाही नभए अर्को आन्दोलन
मंगलबार, कात्तिक ४, २०८२
छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिए । भ्रष्टाचारीमाथि कारबाही नगरिए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका थिए ।
बालुवाटारमा सरकार र राजनीतिक दलबिच संवाद जारी‚ निर्वाचनलाई लिएर एमालेको आशंका
मंगलबार, कात्तिक ४, २०८२
“निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राख्नुभएको छ । एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन‚” संचार मन्त्री जगदिश खरेलको भनाई उधृत गर्दै रावलले भने ।
प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै
मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् ।


