संवादबाटै शैक्षिक समस्याको दीगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल
संवादबाटै शैक्षिक समस्याको दीगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका छन् ।
सहकारीका ऋणीलाई बेथानचोक गाउँपालिकाको चेतावनीः ऋणको साँवा–ब्याज समयमै तिर्नू, अन्यथा जायजेथा रोक्का होला
सहकारीका ऋणीलाई बेथानचोक गाउँपालिकाको चेतावनीः ऋणको साँवा–ब्याज समयमै तिर्नू, अन्यथा जायजेथा रोक्का होला काभ्रेपलानचोक जिल्लाको बेथानचोक गाउँपालिकाले गाउँपालिकाभित्रका सहकारी संस्थाबाट ऋण लिएका सदस्यलाई समयमै ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न आग्रह गरेको छ ।
इनरुवा नगरपालिकाका नागरिकलाई नोबेल अस्पतालमा २० प्रतिशत छुट
इनरुवा नगरपालिकाका नागरिकलाई नोबेल अस्पतालमा २० प्रतिशत छुट सुनसरी जिल्लाको इनरुवा नगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ अस्पतालबीच सम्झौता भएको छ । सम्झौतमा इनरुवा नगरपालिकाका नागरिकले नोबेलमा उपचार गराउँदा २० प्रतिशत छुट हुने व्यवस्था छ ।
सरुमारानी गाउँपालिकाले निःशुल्क आँखा शिविर संचालन गर्दै, मोतीबिन्दुको शल्यक्रिया गरिने
सरुमारानी गाउँपालिकाले निःशुल्क आँखा शिविर संचालन गर्दै, मोतीबिन्दुको शल्यक्रिया गरिने प्यूठानको सरुमारानी गाउँपालिकाले पालिकाभित्रका नागरिकलाई लक्षित गरी निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ।
झिमरुक गाउँपालिकाले भन्यो– पूर्वस्वीकृतिबिना विज्ञापन प्रकाशन नगर्नू
झिमरुक गाउँपालिकाले भन्यो– पूर्वस्वीकृतिबिना विज्ञापन प्रकाशन नगर्नू प्यूठानको झिमरुक गाउँपालिकाले स्वीकृति नलिइ आफ्नो नाममा सूचना, सन्देश तथा विज्ञापन प्रकाशन प्रशारण नगर्न आग्रह गरेको छ ।
लिखु गाउँपालिकाले क्यान्टिन सञ्चालनका लागि माग्यो दरभाउ, भाडा मासिक १० हजार
लिखु गाउँपालिकाले क्यान्टिन सञ्चालनका लागि माग्यो दरभाउ, भाडा मासिक १० हजार ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालय परिसरमा क्यान्टिन ९चमेना गृह० सञ्चालनका लागि इच्छुक संस्था, फर्म तथा व्यवसायीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ।
तीन फोटो र ९०० शब्दमा जान्नुहोस नेपालको पहिलो जलविद्युत आयोजनाको इतिहास
तीन फोटो र ९०० शब्दमा जान्नुहोस नेपालको पहिलो जलविद्युत आयोजनाको इतिहास नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै गर्दा देशको विद्युत् विकासको इतिहास भने एक सय वर्षभन्दा लामो यात्रासँग जोडिएको छ।
गजुरीमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध
गजुरीमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध धादिङको गजुरीमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरूद्ध बनेको छ। नागढुंगा-मुग्लिन सडकखण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ।
युक्रेनी हमलामा रुसमा ७ जनाको मृत्यु, रुसी हमलामा युक्रेनमा पनि ७ जना मारिए
युक्रेनी हमलामा रुसमा ७ जनाको मृत्यु, रुसी हमलामा युक्रेनमा पनि ७ जना मारिए रुसी अधिकारीहरुले युक्रेनले रुसमाथि यो वर्षको अहिलेसम्मकै ठूलो हमला गरेको दाबी गरेका छन् । रुसी अधिकारीहरुका अनुसार यो आक्रमणमा परी ७ जनाको मृत्यु भएको छ । यस क्रममा करिब ८२२ ड्रोनको प्रयोग गरिएको छ । जसमध्ये ६ सय ड्रोनले राजधानी मस्को र आसपासका इलाकालाई निशाना बनाएको थियो ।
संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको दिउँसो १ बजे बैठक बस्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ । राष्ट्रियसभाको बैठक पनि सोमबार नै बस्दैछ।
मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा भारी वर्षााको सम्भावना
मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा भारी वर्षााको सम्भावना मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेकाले देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको पानी परिरहेको छ।
Weather Update