यी हुन् फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका २५ निर्णय
बुधबार, फागुन १३, २०८२
टेम्केमैयुङ गाउँपालिकाले माग्यो साना सिंचाइ प्रवद्र्धनको प्रस्ताव, किसानले कति पाउँछन् अनुदान ?
बुधबार, फागुन १३, २०८२
गाउँपालिकाले फागुन २७ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिन भनेको छ ।
बागमती नगरपालिकाले भन्यो– बेरोजगार हुनुहुन्छ भने नगरपालिकामा सुचिकृत हुनू
बुधबार, फागुन १३, २०८२
नगरपालिकाले फागुन १२ गते सुचना प्रकाशित गरी १५ दिनभित्रमा सुचिकृत हुन भनिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रतित भण्डारीले जानकारी दिए ।
छत्रकोट गाउँपालिकाले दियो फागुन १५ गते स्थानीय विदा, यस्तो छ कारण
बुधबार, फागुन १३, २०८२
गुल्मीको छत्रकोट गाउँपालिकाले फागुन १५ गते स्थानीय विदा दिएको छ । गाउँ कार्यपालिका बैठकले माघ १९ गते नै फागुन १५ गते विदा दिने निर्णय गरेको थियो ।
मणिकाधाममा विद्युत् सेवा विस्तार, अध्यारोमा पूजा गर्नुपर्ने वाध्यता हट्यो
बुधबार, फागुन १३, २०८२
शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम) मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए ।
निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी
बुधबार, फागुन १३, २०८२
लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो ।
हिउँ पन्छाएर खुलाउन थालियो साङ्ता मतदान केन्द्र जाने सडक
बुधबार, फागुन १३, २०८२
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ।
निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय
बुधबार, फागुन १३, २०८२
फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ।
उपभोक्ता अदालतको अध्यक्षमा डा. भट्ट नियुक्त
बुधबार, फागुन १३, २०८२
मन्त्रिपरिषद्को बैठकले न्यायपरिषद्को सिफारिसबमोजिम डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्ति गरेको छ।
विभिन्न जिल्लामा असिनापानी, कतिपय जिल्लामा हिमपात, सर्वाधिक वर्षा सङ्खुवासभामा
बुधबार, फागुन १३, २०८२
पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ।
सुरक्षा प्रमुखलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले निर्वाचन सुरक्षाबारे जानकारी लिइन्
बुधबार, फागुन १३, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएकी छिन्।
गोरखामा मृत अवस्थामा चितुवा फेला
बुधबार, फागुन १३, २०८२
गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ ।


