काठमाडौँ उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारले ल्याए यस्तो भिजन (पूर्णपाठ)
बिहीबार, फागुन १४, २०८२
भीरकोट नगरपालिकाको अनुकरणीय काम, आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
बिहीबार, फागुन १४, २०८२
भीरकोट नगरपालिका–१ को आँधीखोला नदी किनारको भीरकोट खेलमैदान परिसर, वडा नं ४, वडा नं ५ को पकान तथा वडा नं ६ को एकुवार फाँटको २० रोपनी क्षेत्रफलमा पहिलो पटक तर्बुजाखेती सुरु गरिएको हो । यसपटक १८ किसानले तर्बुजा रोपेका छन् ।
मालिका गाउँपालिकाले निःशुल्क मनोसामाजिक परामर्श दिने, कस्ता व्यक्तिले गर्ने सम्पर्क ?
बिहीबार, फागुन १४, २०८२
सबै सेवाग्राहीको पहिचान पूर्णरुपमा गोप्य राखिने गाउँपालिकाले जानकारी गराएको छ ।
सामुदायिक विद्यालयका छात्रालाई बाढ्न विदेह नगरपालिकाले माग्यो स्यानिटरी प्याडको मूल्य
बिहीबार, फागुन १४, २०८२
लागत अनुमान तयारीको लागि प्रतिप्याकेट दररेट माग गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बृजनन्दन प्रसाद साहले जानकारी दिए ।
चुनावको मुखमा २३ सहसचिवको सरुवा, ५ जनालाई स्थानीय सरकारको जिम्मा
बिहीबार, फागुन १४, २०८२
सहसचिव रेशमलाल कडेललाई बीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । उनी पनि अतिरिक्त समुहमा नै थिए ।
व्यवसायिक खेतीमा स्थानीय सरकारको सहयोग, पोखरा महानगर क्षेत्रमा ८ सय रोपनीमा तरबुजा खेती
बिहीबार, फागुन १४, २०८२
पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको बताउँदै महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी लागिएको जानकारी दिए ।
कर्णालीमा ३५९ वटा मतदानस्थल अति संवेदनशील
बिहीबार, फागुन १४, २०८२
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण
बिहीबार, फागुन १४, २०८२
जेनजी आन्दोलनका प्रतिनिधिहरूले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन् ।
जब आन्दोलनकारीले 'प्रवेश निषेध'का ब्यानर फालेर उम्मेदवारका लागि बाटो खोले...
बिहीबार, फागुन १४, २०८२
झापा निर्वाचन क्षेत्र नम्बर ४ को मुख्य व्यापारिक केन्द्र बिर्तामोड बसपार्क क्षेत्रमा देखिएको चुनावी अवरोध अन्ततः हटेको छ। ५१ बिगाहा जग्गाको रोक्का फुकुवा माग गर्दै आन्दोलनरत पक्ष र प्रशासनबीच ६ बुँदे सहमति भएसँगै उम्मेदवारहरूका लागि यो क्षेत्रमा चुनावी प्रचारको ढोका खुलेको हो।
विवाह गरिरहेका बेला दुलहीलाई प्रेमीले हाने गोली
बिहीबार, फागुन १४, २०८२
विवाह समारोह। मानिसहरू उत्सवमा झुमिरहेका छन्। दुलहा र दुलही मञ्चमा चढ्छन् र एकअर्कालाई माला लगाउँछन्।
राशिफल १४ फागुन : मेषलाई पुँजी बजारमा सफलता, मीनको दिन चुनौतीपूर्ण, तपाईँको कस्तो?
बिहीबार, फागुन १४, २०८२
माइनस डिग्री चिसोमा निर्वाचन सरगर्मी
बिहीबार, फागुन १४, २०८२
माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि उत्कर्षमा छ।
गभर्नर बन्न हिडेका ज्ञानेन्द्र ढुंगाना ऐन उल्लघन गर्ने कम्पनीको संचालकमा नियुक्त
बुधबार, फागुन १३, २०८२
अब रोचक कुरा त के छ भने सो कम्पनीको संचालक समिति अध्यक्ष सिताराम थपलिया छन् । थपलिया पुँजी बजारको फ्रन्टलाइन नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पूर्वसिइओ पनि हुन् ।


