प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
सोमबार, माघ १९, २०८२
गगन थापा मुलुकको नेतृत्व गर्न तयारः उपसभापति शर्मा
आइतबार, माघ १८, २०८२
‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति गगन थापाको योगदान, संस्कार र भिजन अतुलनीय छ,’उनले भने, ‘त्यसैले नेपाली कांग्रेसले उनलाई प्रधानमन्त्री बनाउने प्रस्तावका साथ चुनावी अभियान सञ्चालन गरिरहेको छ ।’
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
आइतबार, माघ १८, २०८२
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको म्याग्दे गाउँपालिका–७ का किरणसिंह ठकुरीले डिभी प्रयोजनका लागि नेपालस्थित अमेरिकाको राजदूतावासमा बुझाएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
आइतबार, माघ १८, २०८२
यस्तै, दुल्लु नगरपालिका– १ दैलेखका १८ वर्षीय रमेश नेपाली, सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सुर्खेतका २४ वर्षीय वीरबहादुर ठाडा, बैजनाथ गाउँपालिका–२ बाँकेका २४ वर्षीय रामु कार्की र वडा नं १ का २५ वर्षीय मोतिलाल थारू रहेको सूचना अधिकारी बुढ्थापाले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्ति तथा गिरोहको खोजीकार्य भइरहेको र पक्राउ...
हप्ता दिन नवित्दै वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै‚चिसो बढ्ने
आइतबार, माघ १८, २०८२
आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मङ्गलबार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । तर ती क्षेत्रमा पूर्ण बादल लाग्ने छ...
साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति
आइतबार, माघ १८, २०८२
बैठकले कित्ता नम्बर ३५३, ३५४ र ३५५ को ४ आना, २ पैसा १ दाम भएको उक्त जग्गा र सो जग्गामा बनेको भवन महानगरपालिकालाई प्रयोग गर्न दिने गरी सहमति दिएको हो । यो जग्गा समरजंग कम्पनीको नाममा रहेको छ ।
आइकम नेपालमा नयाँ कार्यसमिति
आइतबार, माघ १८, २०८२
अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद् (आइकम) अन्तर्गत् नेपालमा कार्यरत राष्ट्रिय समिति आइकम नेपालको नयाँ कार्यसमिति चयन भएको छ ।
स्वास्थ्य बिमाले मरणासन्न अवस्थामा पर्वतको प्रदेश अस्पताल, औषधी खरिद र कर्मचारीको तलब पनि रोकियो
आइतबार, माघ १८, २०८२
स्वास्थ्य बिमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिद, कर्मचारीहरूको तलब, भत्ता भुक्तानी तथा अन्य नियमित काम व्यवस्थापनमा समस्या परेको डा पौडेलले बताए ।
भानु नगरपालिकाले किन दियो शिक्षकलाई एआई तालिम ?
आइतबार, माघ १८, २०८२
तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि कृतिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
राष्ट्रपति पौडेलको जापान भ्रमण आजदेखि
आइतबार, माघ १८, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने भ्रमणको सिलसिलामा आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन् ।
सकियो १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ
आइतबार, माघ १८, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइ सकिएको छ।
गाईले घाँस खाएको निहुँमा विवाद हुँदा खुकुरी प्रहार गरी छिमेकीको हत्या
आइतबार, माघ १८, २०८२
संखुवासभाको चैनपुर नगरपालिका–१०, इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ।


