बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने तामाङ पक्राउ
बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने तामाङ पक्राउ पक्राउपर्नेमा नुवाकोट तार्केश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ३६ वर्षीया कुमारी तामाङ रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
जापानको औपचारिक भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता
जापानको औपचारिक भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएर सम्बोधन गरेका थिए ।
सामाजिक सुरक्षा कोषमा आवद्ध नहुँदा पनि उमादेवीले कसरी पाइन् २० लाख ४३ हजार ?
सामाजिक सुरक्षा कोषमा आवद्ध नहुँदा पनि उमादेवीले कसरी पाइन् २० लाख ४३ हजार ? कोषका कार्यकारी निर्देशक अधिकारीले रोजगारदताले कोषमा आबद्ध नगराइदिएको अवस्थामा श्रमिकको निधनपछि आश्रित परिवार सुविधाबाट वञ्चित हुन नदिन सुविधा दिलाउने अधिकार कोषलाई भएको बताए ।
सिराहा–४ को हिसावः राजकिशोर यादव उम्मेदवार भएको क्षेत्रमा जसपाको कति छ वडागत मत ?
सिराहा–४ को हिसावः राजकिशोर यादव उम्मेदवार भएको क्षेत्रमा जसपाको कति छ वडागत मत ? यो विश्लेषणमा हामीले सिराहा–४ मा पर्ने वडाहरूमा जसपा नेपालका वडाध्यक्षका उम्मेदवारहरुले कति मत पाएका थिए भनेर वडागत विवरण दिएका छौं ।
माघ २५ देखि देशभर एचपीभी खोप अभियान
माघ २५ देखि देशभर एचपीभी खोप अभियान पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान देशभर सञ्चालन हुने भएको छ।
बैंकिङ कसुर र वैदेशिक रोजगारीमा ठगी: काठमाडौँबाट १ महिला र १ पुरुष पक्राउ
बैंकिङ कसुर र वैदेशिक रोजगारीमा ठगी: काठमाडौँबाट १ महिला र १ पुरुष पक्राउ नेपाल प्रहरीले काठमाडौँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
मुस्ताङमा चिन्ता: चुनावमा हिउँ पर्‍यो भनेे मतदान केन्द्र कसरी जाने?
मुस्ताङमा चिन्ता: चुनावमा हिउँ पर्‍यो भनेे मतदान केन्द्र कसरी जाने? आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ।
गोरखाको निर्वाचन तयारीबारे अनुगमन
गोरखाको निर्वाचन तयारीबारे अनुगमन गोरखाको निर्वाचन तयारीको पछिल्लो अवस्थाबारे अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले अनुगमन भ्रमण गरेका छन् ।
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ ।
निर्वाचन सुरक्षाका लागि आजदेखि ८० हजार सेना परिचालन
निर्वाचन सुरक्षाका लागि आजदेखि ८० हजार सेना परिचालन फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि सेना परिचालन गरिएको छ । 
प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा अस्पतालको ओपिडीलगायत विभिन्न काउन्टरबाट सङ्कलन भएको राजस्व रकम सरकारी ढुकुटीमा दाखिला नगरी कर्मचारीहरूले व्यक्तिगत प्रयोगमा ल्याएको अनुसन्धानबाट पुष्टि भएपछि आयोगले दुई पूर्वअस्पताल प्रमुखसहित १० जनाविरुद्ध मुद्दा चलाएको हो ।
गोरखा र सर्लाहीमा दुईजना मृत फेला
गोरखा र सर्लाहीमा दुईजना मृत फेला गोरखाको बारपाक सुलिकोट गाउँपालिका-२ जिङ्ग्रा वडारस्थित गोरेटो बाटोमा कैलाली धनगढी उपमहानगरपालिका-६ घर भएका ३५ वर्षीय सागर चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
Weather Update