आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप, कहाँ कसरी लगाउने ?
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप, कहाँ कसरी लगाउने ? नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।
धुनीवेशी र धाक्रे गाउँपालिकामा रोटरीको निःशुल्क आँखा शिविर 
धुनीवेशी र धाक्रे गाउँपालिकामा रोटरीको निःशुल्क आँखा शिविर  स्थानीय आयोजकका रूपमा धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका रहेका थिए ।
टी–२० विश्वकप: आफ्नो पहिलो खेलमा नेपाल आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै
टी–२० विश्वकप: आफ्नो पहिलो खेलमा नेपाल आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै आज दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात गर्दैछ। 
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि ०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ ।
कसलाई मतदान गर्ने भनेर मतदाताको गोप्यता भंग नगर्न आग्रह
कसलाई मतदान गर्ने भनेर मतदाताको गोप्यता भंग नगर्न आग्रह सामाजिक सञ्जाललगायतको प्रयोग गरी सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भंग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आपत्ति जनाएको छ ।
बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने
बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने ‘जिल्लाका दशवटै स्थानीय तहमा कक्षा ६ देखिमाथि अध्ययन हुने विद्यालयमा अध्ययन गर्ने किशोरीलाई यो खोप लगाउँदै छौँ, खोप लगाउनका लागि जनशक्ति व्यवस्थापन, तालिम दिनेलगायत तयारी भइरहेको छ । विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा किशोरीलाई पायकपर्ने ठाउँमा पुगेर खोप लगाइने छ‚’ खत्रिले भने । खोप सुरक्षित रहेकाले सम्बन्धित सबैलाई लगाउन उनले...
झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै
झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै विसं २०४८ को पहिलो आम निर्वाचनदेखि झापा–४ राजनीतिक रूपमा मुख्य रूपमा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाको केन्द्रमा रहँदै आएको छ । विगतका निर्वाचन परिणामले देखाउँछ कि परम्परागत दुई दल अझै बलिया छन्, तर नयाँ राजनीतिक शक्ति र वैकल्पिक धारप्रति मतदाताको आकर्षण बढ्दै गएको छ ।
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प यसअघि गत पुुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको जनाउँदै प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ती जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ८ः३० बजे बस्ने जानकारी दिए ।
महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ
महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ सफाइबाट उठेको नकुहिने फोहर काठमाडौँ महानगरपालिकाको गाडीबाट व्यवस्थापन गरिएको उनले बताए । भष्मेश्वरघाटबाट ड्यामसम्मको वाग्मती किनारमा बढी फोहर देखिएकाले अधिकार सम्पन्न वाग्मती समितिले नै डोजर लगाएर सफाइ गर्ने सहमति भएको छ ।
Weather Update