गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु, कसरी हुन्छ मूल्य तय ?
गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु, कसरी हुन्छ मूल्य तय ? विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।
मतदाता शिक्षा प्रभावकारी बनाउन दिक्तेलमा नमूना मतदान अभ्यास, सबै पालिकामा गर्ने तयारी
मतदाता शिक्षा प्रभावकारी बनाउन दिक्तेलमा नमूना मतदान अभ्यास, सबै पालिकामा गर्ने तयारी निर्वाचन आयोगको नमूना मतदान अभ्यास कार्यक्रम जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय प्रमुख रविन मगरले जानकारी दिए ।
नागरिकलाई निःशुल्क कानुनी सहयोग गर्न काठमाडौँ महानगरले परिचालन गर्यो न्यायिक सहजकर्ता 
नागरिकलाई निःशुल्क कानुनी सहयोग गर्न काठमाडौँ महानगरले परिचालन गर्यो न्यायिक सहजकर्ता  पाँचौँ संस्करणसम्म आइपुग्दा ७५ हजार १९९ जना सेवाग्राहीले निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्राप्त गरिसकेका महानगरको भनाइ छ ।
गाउँपालिका महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघसँग गृहमन्त्रीको छलफल
गाउँपालिका महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघसँग गृहमन्त्रीको छलफल स्थानीय तहका छाता संगठनका प्रमुख तथा पदाधिकारीहरुले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आ–आफ्नो स्थानबाट समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताए ।
मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ?
मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ? राष्ट्रिय प्राकृर्तिक स्रोत तथा वित्त आयोगले १७ वटा सुचकका आधारमा गरेको मूल्यांकमा सो नगरपालिकाले १०० अंकमा ५०.९२ अंक मात्रै पाएको हो । १७ वटा सुचकको पूर्णांक १०० छ ।
कांग्रेसको प्रतिज्ञापत्रमा स्वास्थ्य सेवाबारे ४१ बुँदा समेट्न शुभेच्छुकको आग्रह (बुँदासहित) 
कांग्रेसको प्रतिज्ञापत्रमा स्वास्थ्य सेवाबारे ४१ बुँदा समेट्न शुभेच्छुकको आग्रह (बुँदासहित)  स्थानीय, प्रदेश र संघीय तहबीच प्रभावकारी समन्वय, पारदर्शी व्यवस्थापन र दीर्घकालीन रणनीति बिना “सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा” को लक्ष्य हासिल गर्न कठिन हुँदै गएको वर्तमान सन्दर्भमा, लोकतान्त्रिक  राजनीतिक दलको स्पष्ट, व्यवहारिक र लोकमुखी स्वास्थ्य एजेन्डा अपरिहार्य भएकोसमेत उनले जिकिर गरेका छन् ।
मोरङ ६ का उम्मेदवार विनोद ढकाललाई पितृ शोक
मोरङ ६ का उम्मेदवार विनोद ढकाललाई पितृ शोक आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार रहेका नेकपा (एमाले)का नेता विनोद ढकाललाई पितृ शोक परेको छ।
कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन सुरु
कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन सुरु निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो ।
प्रतिनिधिसभा निर्वाचन : हालसम्म ५८ जिल्लाको मतपत्र छापियो
प्रतिनिधिसभा निर्वाचन : हालसम्म ५८ जिल्लाको मतपत्र छापियो आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
उपत्यकाआसपास १० हजार सुँगुर-बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’, सतर्कता अपनाउन आग्रह
उपत्यकाआसपास १० हजार सुँगुर-बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’, सतर्कता अपनाउन आग्रह  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल सुँगुर–बंगुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री बन्न हिडेका बालेनले नेतृत्वको महानगर ६ प्रतिस्पर्धीमा छैटौं
प्रधानमन्त्री बन्न हिडेका बालेनले नेतृत्वको महानगर ६ प्रतिस्पर्धीमा छैटौं स्वतन्त्र उम्मेदवार बनी मेयर निर्वाचन भएका बालेनले नेतृत्व गरेको काठमाडौँ महानगर छैटौं स्थानमा छ । बालेन अहिले २१ फागुनपछि गठन हुने सरकारको प्रधानमन्त्री बन्ने देश दौडाहामा छन् ।
Weather Update