Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री कार्कीले भनिन्- भएका समस्या मिलेर समाधान गरौँ (पूर्णपाठ)
प्रधानमन्त्री कार्कीले भनिन्- भएका समस्या मिलेर समाधान गरौँ (पूर्णपाठ) प्रधानमन्त्रीले अहिलेका समस्या सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिइन् । “मुलुक हाम्रो हो । हामीले सुधार्ने हो, बनाउने हो । हामीले नसुधारे कसैले सुधारिदिँदैन । त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ,” उनले भनिन् ।  
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।
बन्चरेडाँडामा हट्यो फोहोर विसर्जन अवरोध
बन्चरेडाँडामा हट्यो फोहोर विसर्जन अवरोध काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्ततः हटेको छ। 
माओवादी-नेकपा एससहितका दलबीच यस्ता छन् एकताको सहमति
माओवादी-नेकपा एससहितका दलबीच यस्ता छन् एकताको सहमति नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि विभिन्न सहमति गरिएको छ ।
माओवादीको केन्द्रीय समिति बैठक २० गते 
माओवादीको केन्द्रीय समिति बैठक २० गते  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक यही कात्तिक २० गते बस्ने भएको छ ।
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
नागरिक लगानी कोषका अध्यक्षका कारण राष्ट्र बैंकमा तनाव, गम्भीर परामर्शमा महालेखा
नागरिक लगानी कोषका अध्यक्षका कारण राष्ट्र बैंकमा तनाव, गम्भीर परामर्शमा महालेखा नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेका कारण नेपाल राष्ट्र बैंकमा तनाव सिर्जना भएको छ । 
मेयर हर्क सामपाङको पार्टी दर्ता, निर्वाचन चिन्ह के होला ?
मेयर हर्क सामपाङको पार्टी दर्ता, निर्वाचन चिन्ह के होला ? मेयर साम्पाङले असोज ६ गते श्रम संस्कृति पार्टी नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
काठमाडौँ महानगरः मेयरले मध्यराति लेखे अश्लिल स्ट्याटस, नगर प्रहरीले दिउसो चलायो कालमोचनमा डोजर
काठमाडौँ महानगरः मेयरले मध्यराति लेखे अश्लिल स्ट्याटस, नगर प्रहरीले दिउसो चलायो कालमोचनमा डोजर उनले प्रयोग गरेका शब्द नेपाली सामाजिक मर्यादा विपरितका अश्लिल भएकोले समाचारमा प्रयोग गर्न सकेनौं । तर, उनले लेखेको स्ट्याटस सामाजिक संजालमा भाइरल भइरहेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो । 
वैशाखयता चार हजार ६०० विपद्जन्य घटना‚ ३३५ जनाले गुमाए ज्यान
वैशाखयता चार हजार ६०० विपद्जन्य घटना‚ ३३५ जनाले गुमाए ज्यान यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ ।
‘मोन्था’ आँधीको प्रभाव कमजोर‚ यी स्थानमा वर्षाको संभावना कायमै
‘मोन्था’ आँधीको प्रभाव कमजोर‚ यी स्थानमा वर्षाको संभावना कायमै बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।
Weather Update