Odapalika - The Fourth Estate - चौथो अंग
घ्याङलेख गाउँपालिकाका अध्यक्षले फिर्ता गरे सरकारी सवारी
घ्याङलेख गाउँपालिकाका अध्यक्षले फिर्ता गरे सरकारी सवारी भोलनले स्थानीय सरकारमा प्रशासनिक खर्च बढ्दै गएको र जनस्तरमा असन्तुष्टि तीव्र बनेको कारण सवारी साधन फिर्ता गर्ने निर्णयमा पुगेको बताए।
अमेरिकामा नेपाली युवक मृत भेटिए
अमेरिकामा नेपाली युवक मृत भेटिए गएको ११ वर्षदेखि अमेरिकामा बस्दै आएका झापाका एक युवक मृत फेला परेका छन्। 
जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण
जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको खर्च र तथा प्रगती विवरण माग गरेको छ।
नक्खु कारागारका जेलरसँग कार्की आयोगले सोध्योः रवि लामिछानेसहितलाई बाहिर कसरी निकालियो ?
नक्खु कारागारका जेलरसँग कार्की आयोगले सोध्योः रवि लामिछानेसहितलाई बाहिर कसरी निकालियो ? भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा जेलबाट बाहिरएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा नक्खु कारागारका जेलर सत्यराज जोशीसँग सोधपुछ गरेको छ।
पृथ्वी राजमार्गमा दुईतर्फी नै सञ्चालनमा
पृथ्वी राजमार्गमा दुईतर्फी नै सञ्चालनमा सुक्खा पहिरोका कारण  अवरुद्ध पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ। 
कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक
कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक परेको छ।
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। 
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दैछन्। उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन्।
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ? देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो । 
दुई कक्षा पढेका रामदास, जो डाक्टर नभए पनि बिरामी निको पार्छन् !
दुई कक्षा पढेका रामदास, जो डाक्टर नभए पनि बिरामी निको पार्छन् ! ४० वर्ष भन्दा बढी भयो उनले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेको । उनको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन् । कतिपय बिरामी त यस्ता हुन्छन्, जो अस्पताल पनि गइसकेका हुन्छन् । 
टीओबीका सदस्य तेन्जिनको कोठामा भेटियो लागुऔषध, तीनवटा कसुरमा अनुसन्धान
टीओबीका सदस्य तेन्जिनको कोठामा भेटियो लागुऔषध, तीनवटा कसुरमा अनुसन्धान तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिन दावा लामामाथि प्रहरीले तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ।
विभागको अनुरोधः अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिनु
विभागको अनुरोधः अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिनु राहदानी विभागले अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन दिन अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले अर्को सूचना नभएसम्मका लागि सो अनुरोध गरेको हो । 
Weather Update