बयान पश्चात् रविको प्रतिकृयाः अहिले केही छैन समय आएपश्चात् बोल्छु
बुधबार, कात्तिक १९, २०८२
नवगठित नेकपा: पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी अनिवार्य
बुधबार, कात्तिक १९, २०८२
विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।
प्रम कार्की र पूर्व राष्ट्रपति यादवबिच यी विषयमा भए छलफल
बुधबार, कात्तिक १९, २०८२
प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
बुधबार, कात्तिक १९, २०८२
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ ।
नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त
बुधबार, कात्तिक १९, २०८२
नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्तामा निगमका ‘कर्पोरेट डाईरेक्टर’ अनिल घिमिरेलाई दिइएको छ ।
निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको विरोध आज पनि
बुधबार, कात्तिक १९, २०८२
धनुषा जिल्लाका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको आन्दोलन बुधबार पनि जारी रह्यो ।
अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्यापर ममदानी निर्वाचित
बुधबार, कात्तिक १९, २०८२
नेपालमा पनि गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बनेर बालेन शाह काठमाडौँ महानगरको मेयर बनेका छन् । बालेन पनि र्यापर हुन् ।
जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिँदै, लगिँदैछ सिंहदरबार
बुधबार, कात्तिक १९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिने भएको छ। बयानका लागि लामिछानेलाई सिंहदरबारस्थित आयोगकै कार्यालयमा ल्याइँदैछ।
माओवादी केन्द्र र नेकपा एससहित आठ दल/समूहको राष्ट्रिय एकता सम्मेलन आज
बुधबार, कात्तिक १९, २०८२
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दल/समूहबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ ।
फिलिपिन्समा शक्तिशाली आँधीले २६ जनाको मृत्यु
बुधबार, कात्तिक १९, २०८२
फिलिपिन्समा शक्तिशाली आँधीले ठूलो विनाश निम्त्याएको छ। अधिकारीहरूले कम्तीमा २६ जनाको मृत्यु भएको र लाखौँलाई आफ्नो घर छाड्न बाध्य भएको बताएका छन्।
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
बुधबार, कात्तिक १९, २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो ।
खराब लयमा रहेको नेपाल पहिलो जितको खोजीमा अन्तिम खेल खेल्दै
बुधबार, कात्तिक १९, २०८२
यूएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज बुधबार यूएईसँग खेल्दैछ।
मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण
मंगलबार, कात्तिक १८, २०८२
माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ । दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ तारिखिमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ ।


