प्रधानमन्त्री शुशीला कार्कीलाई प्रश्नः राष्ट्रपति बन्न लाग्नु भएको हो ?
प्रधानमन्त्री शुशीला कार्कीलाई प्रश्नः राष्ट्रपति बन्न लाग्नु भएको हो ? सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो । त्यो पूरा भयो । विकासका क्षेत्रहरुमा पनि केही प्रयास भएका छन् ।
सूर्यविनायक नगरपालिकामा स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना सुरु
सूर्यविनायक नगरपालिकामा स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना सुरु सूर्यविनायक नरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माण गर्दै ज्येष्ठ नागरिकको संरक्षण गर्ने लक्ष्यका साथ परियोजना लागू गरेको नगरपालिकाका मेयर वासुदेव थापाले बताए ।
जीतपुरसिमरा उपमहानगरले माग्यो घाँसको विउ चाहिनेसँग आवेदन, कहाँ र कसरी दिने ?
जीतपुरसिमरा उपमहानगरले माग्यो घाँसको विउ चाहिनेसँग आवेदन, कहाँ र कसरी दिने ? पशुपालन व्यवसायमा लागत कम गर्नको लागि नगरपालिकाले घाँसको विउ तथा विरुवा उपलब्ध गराउन लागेको उपमहानगरपालिकाको पशु चिकित्सक डा. सुवाश झाले जानकारी दिए ।
विहानैदेखि पानी पर्‍यो डडेलधुरामा, दिउसो चितवनमा, कहिले पर्छ झापामा ?
विहानैदेखि पानी पर्‍यो डडेलधुरामा, दिउसो चितवनमा, कहिले पर्छ झापामा ? मौसमसम्बन्धी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेशकापहाडी र हिमाली भूभागमा  साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।
लालबन्दी नगरपालिकाभित्र नक्सापास नगरी घर टहरा बनाए ५ लाखसम्म जरिवाना
लालबन्दी नगरपालिकाभित्र नक्सापास नगरी घर टहरा बनाए ५ लाखसम्म जरिवाना सर्लाहीको लालबन्दी नगरपालिकाले अवदेखि नक्सापास नगराई घर टहरा बनाउन नदिने भएको छ ।
गोरखामा गाडी दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर
गोरखामा गाडी दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर गोरखामा गएराति तीर्थयात्री सवार गाडी दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ।
११ महिनामा ६ हजार विपद्का घटना, ३ हजार बढीले गुमाए ज्यान
११ महिनामा ६ हजार विपद्का घटना, ३ हजार बढीले गुमाए ज्यान गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् ।
ओली दोषी देखिए देशभर द्वन्द्व हुने महेश बस्नेतको चेतावनी
ओली दोषी देखिए देशभर द्वन्द्व हुने महेश बस्नेतको चेतावनी नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेका घटनाका छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउने कुनै आधार नभएको बताएका छन् ।
भारतसँगको नीतिबारे के भन्छ रास्वपा ?
भारतसँगको नीतिबारे के भन्छ रास्वपा ? फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई–तिहाइ बहुमतसहित विजय हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतसँगको सीमा विवादलाई कूटनीतिक संवादमार्फत हल गर्ने बताएको छ।
एनजीसीसीआई जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने
एनजीसीसीआई जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने एनजीसीसीआईका सल्लाहकार डा. गोपाल प्रसाद तिवारीले नेपाल–जर्मनी व्यापार र आर्थिक सम्बन्धको वर्तमान स्थिति प्रस्तुत गर्दै युरोपेली संघका देशहरूमा, विशेष गरी फिनल्याण्डमा, नेपालको बजार उपस्थितिलाई विस्तार गर्ने अवसरहरूको चर्चा गरे ।
आँबुखैरेनी गाउँपालिकाको साह्रानीय कामः पशु क्षति भएका कृषकलाई १० लाख राहत
आँबुखैरेनी गाउँपालिकाको साह्रानीय कामः पशु क्षति भएका कृषकलाई १० लाख राहत गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ जना कृषकलाई पशु क्षतिबापत तीन लाख १३ हजार ५ सय रुपैयाँ वितरण गरेको छ । यस्तै अघिल्लो आवमा गाउँपालिकाले सात लाख १२ हजार ५ सय रुपैयाँ राहत वितरण गरेको थियो ।
Weather Update