काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार मंगलबार पार्टी उपसभापति धनराज गुरुङको सभापतित्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । छलफलको क्रम जारी रहेको भन्दै बुधबार (आज)लाई बैठक बोलाइएको हो ।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२ ०६:५२
प्रतिक्रिया दिनुहोस्







