मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन खुला
बिहीबार, जेठ १४, २०८३
नेपाल राष्ट्र बैंकले तिरायो ज्ञानेन्द्र ढुंगानालाई करिब १३ लाख
बुधबार, जेठ १३, २०८३
पूर्वसिइओ ढुंगाना र अहिलेका गभर्नर डा. पौडेल गभर्नर बन्ने प्रतिस्पर्धामा थिए । ढुंगानालाई नेपाल राष्ट्र बैंक संचालक समिति बैठकले जरिवाना तिराएको हो । नेपाल राष्ट्र बैंकको संचालक समिति अध्यक्ष गभर्नर हुने कानुनी व्यवस्था छ ।
धानबालीमा मरुवा रोगले तनहुका किसान चिन्तित, पालिकाद्वारा स्थलगत प्राविधिक अनुगमन
बुधबार, जेठ १३, २०८३
कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका धानबालीको स्थलगत प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्लास्तरका कृषिसम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता थियो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
बुधबार, जेठ १३, २०८३
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ ।
समस्याग्रस्त थप चार सहकारीका ऋणीको नामावली सार्वजनिक, कुन कुन परे ?
मंगलबार, जेठ १२, २०८३
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ ।
सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न तमानखोला गाउँपालिकाको स्याउ बगैँचा
मंगलबार, जेठ १२, २०८३
बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ । गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा ४० लाख रूपैयाँ खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४ सय स्याउका बिरुवा हुर्काइरहेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंगलबार, जेठ १२, २०८३
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ दशमलव ०८ रूपैयाँ र बिक्रीदर १५२ दशमलव ६८ रूपैयाँ कायम गरिएको छ ।
खिजीदेम्बा गाउँपालिका र ग्रिन भेन्चर्सबीचको विवाद के हो ?
सोमबार, जेठ ११, २०८३
आयोजनाले जेठ १० गते खर्चको विवरण गाउँपालिकालाई उपलब्ध गराएको छ । ग्रिन भेन्चर्स लिका प्रमुख कार्यकारी अधिकृत श्रीधन खनालका अनुसार खिजीदेम्बा गाउँपालिकाको १,२ र ३ नम्बर वडामा गरी २ करोड ४० लाख ६३ हजार रुपैयाँ खर्च भएको छ ।
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ
सोमबार, जेठ ११, २०८३
अर्काे, सरकारले आयकरको सीमा निकै तल राखेको छ । अर्थात हामीले आफूलाई चाहिने रकम आम्दानी नगरेपनि सरकारले तिमीले धेरै कमायौं, मलाई पनि देउ भन्दै करको नाममा जवरजस्ती लिन्छ ।
कर्मचारीको तलब बढ्न लागेको हो ? बढ्दा कति बढ्ला ?
आइतबार, जेठ १०, २०८३
सरकारी कर्मचारीको तलबलाई आधार मानेर निजी क्षेत्रका कर्मचारीको पनि तलब तय हुने भएकोले सरकारी कर्मचारीको तलब बढ्नुलाई सम्पूर्ण श्रमिक, कर्मचारी तथा कामदारको तलब बृद्धिका रुपमा लिने गरिन्छ ।
कन्काई नगरपालिकाले किन खोज्यो विदेशमा काम गरेर फर्किएका सबै वडाबाट ५ जना ?
आइतबार, जेठ १०, २०८३
झापाको कन्काई नगरपालिकाले सबै वडाबाट वैदेशिक रोजगारीमा गएर फर्किएका ५ जनालाई निम्ता गरेको छ ।


