भजनी नगरपालिकाको असक्षमताः चार वर्षमा पनि सकिएन ५५ मिटर सडक निर्माण
सोमबार, जेठ ४, २०८३
भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा निर्माण गर्ने भनिएको ५५ मिटर लम्बाइको सडक चार वर्षसम्म सम्पन्न हुन सकेको छैन ।
घरजग्गा कारोबारमा बृद्धिको संकेत, वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन
सोमबार, जेठ ४, २०८३
गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
गुण्डुको घुम्ती हाट बजारमा हजारौँको भीड
आइतबार, जेठ ३, २०८३
स्थानीय कृषक र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यका साथ सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको घुम्ती हाट बजारु ले व्यापक लोकप्रियता पाउँदै गएको छ ।
बेरुजुमा प्रदेशलाई जितेर संघलाई पछ्याउदै स्थानीय सरकार, २ अर्ब रुपैयाँ असुल गर्नुपर्ने
शुक्रबार, जेठ १, २०८३
स्थानीय तहको कूल बेरुजु १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ छ । यसमध्ये असुल गर्नुपर्ने २ अर्ब १ करोड, नियमित गर्नुपर्ने १५ अर्ब १८ करोड र पेश्की १ अर्ब ८४ करोड रुपैयाँ छ ।
बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
बिहीबार, वैशाख ३१, २०८३
अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छाडेर हिँडेका थिए ।
यस्ता छन् सरकारले बजेटबारे प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकता
बिहीबार, वैशाख ३१, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । उनले सुशासनको लाभांस, अर्थतन्त्रको पुनर्संरचना, सर्वाव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको विस्तार तथा सौम्य शक्तिको सुदृढीकरणलाई आगामी बजेटका पाँच सिद्धान्त भनेका छन् ।


