डा. लोहनीले २०६० ल्याएको बजेटलाई गगनले २०८२ मा ल्याए सुधार कार्यक्रम भन्दै
बिहीबार, माघ १, २०८२
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित, सञ्चालक समितिमा डा.गजेन्द्र बिष्ट निर्विरोध
बिहीबार, माघ १, २०८२
प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष श्री राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
अपि हिमालका स्थानीयको मागः ३ वडाको विकास गरेर मकरीगाड हाइड्रोले ८० प्रतिशत सेयर दिनुपर्ने
मंगलबार, पुस २९, २०८२
सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
नबिल बैंकको अध्यक्ष चुनिए निर्वाण चौधरी
मंगलबार, पुस २९, २०८२
सभाले बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको छ।
आयल निगमले कमायो साढे १३ अर्ब भन्दा बढी नाफा
शनिबार, पुस २६, २०८२
कार्यक्रममा उनले निगमको अहिलेको व्यावसायिक उचाइको श्रेय स्वचालित मूल्य समायोजन र सुदृढ पूर्वाधार विकासलाई दिए । निगमले गत आव ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरेको थियो । उक्त अवधिमा १३ अर्ब ६७ करोड रुपैयाँ बराबर खुद नाफा आर्जन गर्न सफल भएको डा. भट्टले बताए । निगमले १ खर्ब...
खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक, उपभोक्ता मुद्रास्फीति एक दशमलव ६३ प्रतिशतमा
शुक्रबार, पुस २५, २०८२
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८ दशमलव ५६, शिक्षाको सात दशमलव ५६, कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव १५ र मदिराजन्य पेय पदार्थको तीन दशमलव ८५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत...
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा
शुक्रबार, पुस २५, २०८२
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव ६ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु ३२ खर्ब एक अर्ब ४७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत...
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा छापियो नौ हजार लाइसेन्स
शुक्रबार, पुस २५, २०८२
पनौती नगरपालिका- ५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब ९ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ।
अमेरिकी डलरको भाउ उच्च विन्दुमा
शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको मूल्य बढेर उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरको भाउ उच्च भएको हो।
पर्यटन शुल्कले बढायो चुमनुव्री गाउँपालिकाको राजश्व
बिहीबार, पुस २४, २०८२
पालिका घुम्न आउने पर्यटकसँग शुल्क उठाउन थालेसँगै चुमनुव्री गाउँपालिकाको राजश्वमा बृद्धि भएको छ
मधेश प्रदेश सरकारले सिमेन्टमा वातावरण दस्तुर लिन नपाउने, सर्वाेच्चले गर्यो यस्तो आदेश
बुधबार, पुस २३, २०८२
गत पुस २ गते सर्वाेच्चको संवैधानिक इजलासले मधेश प्रदेश सरकार नाममा अन्तरिम आदेश जारी गरी तत्कालको लागि सिमेन्ट उद्योगमा वातावरण तथा औद्योगिक व्यवस्थापन दस्तुर नलिन भनेको हो ।
अमेरिकी डलरको मूल्य कति छ ?
सोमबार, पुस २१, २०८२
नेपाल राष्ट्र बैंकले सोमबार (पुस २०) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
रामप्रसादराई गाउँपालिकाको गङ्गा खोला पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न मेला आयोजना
आइतबार, पुस २०, २०८२
गोल्मे राजा र गोल्मे रानी भिरको काखमा अवस्थित उक्त स्थलको संरक्षण र प्रवर्द्धनमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका छन् ।


