इलाम–राजदुवाली सडक अझै ठप्प, ‘सिंगो डाँडा नै भासिएकाले समस्या’
इलाम–राजदुवाली सडक अझै ठप्प, ‘सिंगो डाँडा नै भासिएकाले समस्या’ यही असोज १८ गते भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा ल्याउन सकिएको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ ।
१० करोड बोनस झार्न अध्यक्ष र सिइओलाई १३ घण्टा थुन्यो नेप्से कर्मचारी संघले
१० करोड बोनस झार्न अध्यक्ष र सिइओलाई १३ घण्टा थुन्यो नेप्से कर्मचारी संघले अर्थको यस्तो पत्रबाट नेप्सेमा हलचल मच्चियो । कर्मचारी आन्दोलित भए । अनि नेप्से कर्मचारी संघको नेतृत्वमा श्रम कार्यालयमा उजुरी गरियो । श्रम कार्यालयले अर्थ मन्त्रालयको पक्षमा फैसला गर्यो ।
मोदी गाउँपालिकालाई जिस्क्याइरहेको एउटा योजना, नौ वर्षमा पनि बनेन चिस्यानगृह
मोदी गाउँपालिकालाई जिस्क्याइरहेको एउटा योजना, नौ वर्षमा पनि बनेन चिस्यानगृह मोदीको देउपुर सुन्तलाको पकेट क्षेत्र हो । यहाँ बर्सेनि ४ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन हुन्छ ।
अध्यक्षलाई नै बन्धक बनाउने गरी नेप्से कर्मचारी आन्दोलित भएको विषय के हो ?
अध्यक्षलाई नै बन्धक बनाउने गरी नेप्से कर्मचारी आन्दोलित भएको विषय के हो ? दुई पटक आएको प्रहरी टोलीले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत थुनिएको जानकारी पाउनै सकेन । तर, रातको १० बजेसम्म पनि उनीहरु बन्धक बनाइएका थिए ।
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका यस्ता छन् ७ माग
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका यस्ता छन् ७ माग असोज १७ देखि १९ गतेसम्म आएको अति भारी वर्षाका कारण सञ्चालनमा रहेका २० वटा जलविद्युत आयोजना प्रभावित भएकोमा १३५ मेगावाटका १७ वटा जलविद्युत आयोजनाको उत्पादन पूर्णरुपमा बन्द भएको छ भने १५६ मेगावाटका ३ वटा आयोजना आंशिक प्रभावित भएका छन् ।
सेयर बजार खुलेको तीन मिनेटमै १०२ अंक बढेर सर्किट ब्रेक
सेयर बजार खुलेको तीन मिनेटमै १०२ अंक बढेर सर्किट ब्रेक धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०२ अंकले बढेर २० मिनेटका लागि बन्द भएको छ । बजार खुलेको तीन मिनेटमा नै बजार ४ प्रतिशत बढेर २० मिनेटका लागि बन्द भएको हो । अब बजार ११ बजेर २३ मिनेटमा खुल्नेछ ।
तनहुँका स्थानीय तहले गरे १५ किलोमिटर सडक कालोपत्रे, कुनले कति ?
तनहुँका स्थानीय तहले गरे १५ किलोमिटर सडक कालोपत्रे, कुनले कति ? गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५.६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । 
जेनजी आन्दोलनमा भएको क्षतिको २३ अर्ब २२ करोडको बीमा दाबी
जेनजी आन्दोलनमा भएको क्षतिको २३ अर्ब २२ करोडको बीमा दाबी प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी भएको छ ।
नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने
नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बिमा प्रिमियम बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बिमा सुनिश्चित गर्न सकिने जनाएको छ । 
व्यावसायिक मौरीपालनमा किसान आकर्षित, यसरी सहयोगी बने स्थानीय सरकारहरु
व्यावसायिक मौरीपालनमा किसान आकर्षित, यसरी सहयोगी बने स्थानीय सरकारहरु गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहित गर्न नीति तथा कार्यक्रममा प्राथमिकतासहित समावेश गरिएको छ । 
Weather Update