राष्ट्रिय अर्थतन्त्र व्यूताउने प्रयासमा घर जलेका गभर्नर
मंगलबार, असोज ७, २०८२
हितेन्द्र देव शाक्यलाई सचिव सरह नियुक्ति, तलब र भत्ता गरेर महिनामै बुझ्नेछन् झन्डै ३ लाख
मंगलबार, असोज ७, २०८२
नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको सदस्य पदमा नियुक्त गरिएको छ ।
निजी क्षेत्रसँग सरकारले गर्यो छलफल, के–के भने प्रधानमन्त्री र २ मन्त्रीले ?
आइतबार, असोज ५, २०८२
अहिलेको सरकारको छ महिनाको कार्यकाललाई निर्वाचनमा मात्र सीमित नगरी आर्थिक क्षेत्रमा आशा जगाउने प्रयत्न गर्ने सरकारको योजना रहेको उनले बताए ।
नेपालको कृषिको अबको बाटो
शुक्रबार, असोज ३, २०८२
समय आएको छ, प्रश्न गर्ने ? आज सम्मको कार्यक्रम रणनीतिले कति परिवारलाई आत्मनिर्बर बनायो ? कति युबा देश फर्कायो ? ग्रामीण भागको कृषकको जिबन कतिको सुधार्यो ? अझ एक जटिल प्रश्न छ, के आजको रणनीति, योजना ढ़ाचा अनुसार सबै कार्य सफल हुदा एक ग्रामीण कृषक समृद्द बन्छ अथवा एक जीबीकोपार्जन...
हिमालबाट बजार झरे लेकाली भेडाच्याङ्ग्रा
शुक्रबार, असोज ३, २०८२
दशैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन्। किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजार आइपुगेका हुन्।
शुक्लाफाँटा नगरपालिकाका गाईबस्तुमा फेरि देखियो लम्पी स्किन
शुक्रबार, असोज ३, २०८२
शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ।
वीरगन्ज भन्सार कार्यालयले संकलन गर्यो २ महिनामा ३९ अर्ब १५ करोड राजस्व
बिहीबार, असोज २, २०८२
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ।
बससेवाले खोल्यो दशैंका लागि टिकट बुकिङ, ७० भन्दाबढी जिल्लाको टिकट अनलाइनबाटै काट्न सकिने
बुधबार, असोज १, २०८२
बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जानकारी दिए ।
आजदेखि बीपी राजमार्गमा २४ सै घण्टा गाडी चलाउन पाइने
बुधबार, असोज १, २०८२
यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज (असोज १ गते) देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ।
यूएईले नेपालीलाई बन्द गर्यो वर्किङ भिसा पनि
बुधबार, असोज १, २०८२
संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा बन्द गरेको छ। यूएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको थियो।
जेनजी आन्दोलनः १४६ वटा नगरपालिका र १३५ वटा गाउँपालिका भवनमा क्षति
मंगलबार, भदौ ३१, २०८२
आमनागरिकको सबैभन्दा नजिकको सरकारको रुपमा रहेका स्थानीय सरकारका भौतिक सम्पत्तिमा क्षति पुग्दा सार्वजनिक सेवा प्रवाहमा नै समस्या उत्पन्न भएको छ । तर, स्थानीय सरकारहरुले सम्भव भएसम्मको उपाय निकालेर सर्वसाधारणलाई प्रवाह हुने सेवा सुचारु गरिसकेका छन् ।
छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले साढे ५ लाख पुननिर्माण कोषमा जम्मा गर्ने
मंगलबार, भदौ ३१, २०८२
सो गाउँपालिकाले पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाहतप्रति अटल रहदै पुनर्निर्माण तथा विकासको यात्रामा सक्रियतापूर्वक अघि बढ्ने पनि अध्यक्ष चौधरीले बताए ।
असोज १ गतेदेखि बीपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
मंगलबार, भदौ ३१, २०८२
आगामी असोज १ गतेदेखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए


