कान्ती राजमार्गको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने
बुधबार, मंसिर १७, २०८२
अर्थमन्त्रीले भनेः ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती हुँदैन
बुधबार, मंसिर १७, २०८२
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाहरूको बजेट कटौती नहुने बताएका छन् ।
चेम्बर अफ कमर्सद्वारा आर्थिक नीतिगत स्थायित्वको माग
बुधबार, मंसिर १७, २०८२
नेपाल चेम्बर अफ कमर्सले आर्थिक नीतिगत स्थायित्वका निम्ति सरकारसँग माग गरेको छ ।
ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
बुधबार, मंसिर १७, २०८२
यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ ।
काठमाडौँ महानगरको हिसावः ५२ प्रतिशत खर्च हुँदा ७४ प्रतिशत राजस्व असुल
बुधबार, मंसिर १७, २०८२
यस वर्ष सबैभन्दा कम ३ प्रतिशत सहरी व्यवस्थापन विभागको वित्तीय प्रगति देखियो ।
पर्यटक शुल्कबाट चुमनुब्री गाउँपालिकाले कमायो ८० लाख ९० हजार
बुधबार, मंसिर १७, २०८२
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने स्वदेशी तथा विदेशी पर्यटकहरुबाट ८० लाख ९० हजार रुपैँया राजस्व संकलन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि कात्तिकसम्ममा उक्त रकम संकलन गरेको जनाएको छ ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
बुधबार, मंसिर १७, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
व्यास नगरपालिकाको एउटै वडाले सुन्तला बेचेर भित्र्यायो करोड
बुधबार, मंसिर १७, २०८२
तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ ।
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल
मंगलबार, मंसिर १६, २०८२
म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ ।
चुनढुंगा‚ ग्रेनाइट र फलाम उत्खननका लागि जग्गा प्रयोग गर्न सरकारले दियो स्वीकृति
मंगलबार, मंसिर १६, २०८२
शक्ति मिनिरल्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यको लागि पाल्पा जिल्ला माथागढी गाउँपालिका वडा नं ७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, विशक्ति होल्डिङ्गस प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं १३ मा रहेको राष्ट्रिय वनको २०.१४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने...
बेमौसमी वर्षाका कारण यो वर्ष उत्पादनमा कमी आउने
मंगलबार, मंसिर १६, २०८२
विभिन्न समयमा भएको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानी पुर्याउँदा यो वर्ष उत्पादनमा कमी आउने भएको छ ।
निर्यात अनुदान रोकिएकामा महासंघले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण
मंगलबार, मंसिर १६, २०८२
निर्यात व्यवसायी महासङ्घले निर्यात अनुदान रोकिएको भन्दै अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराएको छ ।
१२ करोडमा बन्यो त्रियुगा नगरपालिकाको नयाँ भवन, मेयर भन्छन्– सास्ती हट्यो
मंगलबार, मंसिर १६, २०८२
प्रत्येक तलामा २१ कोठा रहेको भवन बनाउन १५ करोड ९० लाख ९० हजारको लागत इस्टीमेट बनेको थियो ।


