नाइमा एक्स्पो २०२५ मा टीभीएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रङ सार्वजनिक
नाइमा एक्स्पो २०२५ मा टीभीएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रङ सार्वजनिक ४ लाख ५९ हजार ९ सयको प्रारम्भिक मूल्यमा उपलब्ध, यो नयाँ संस्करणले नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रियस्तरको मोटरसाइकल प्रदान गर्ने जगदम्बा मोटर्सको जानकारी दिएको छ ।
भानु नगरपालिकाले बनाउँदैछ 'गुन्द्रुक ब्रान्ड'
भानु नगरपालिकाले बनाउँदैछ 'गुन्द्रुक ब्रान्ड' गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गर्ने जनाइएको छ।
मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान कूल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेती योग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा रोपाइँ भएको हो ।
धनपालथान गाउँपालिकामा ३७८० बोरा रासायनिक मल, कुन वडाले कति पाए ?
धनपालथान गाउँपालिकामा ३७८० बोरा रासायनिक मल, कुन वडाले कति पाए ? सो गाउँपालिकामा युरिया मलको मूल्य प्रतिबोरा ९ सय रुपैयाँ र डिएपी मलको मूल्य प्रतिबोरा २ हजार ४ सय रुपैयाँ तोकिउको छ । पोटासको मूल्य भने प्रतिबोरा १ हजार ८ सय रुपैयाँ छ ।
गण्डक नहरमा अतिक्रमण हुँदा रौतहटका किसान समस्यामा
गण्डक नहरमा अतिक्रमण हुँदा रौतहटका किसान समस्यामा मधेस प्रदेशमा खडेरी लागेर सङ्कटग्रस्त भएसँगै बाराका किसानले नहरको किनारा आफूखसी भत्काएर उत्तरतर्फ पानी लगेपछि समस्या देखिएको हो
नाइमा अटो शो हेर्न देशभरका स्थानीय सरकार प्रमुखहरु काठमाडौँमा
नाइमा अटो शो हेर्न देशभरका स्थानीय सरकार प्रमुखहरु काठमाडौँमा यद्यपि, गाडी विक्रेताहरुले स्थानीय सरकारलाई केन्द्रित गरेर कुनै स्कीम ल्याएका छैनन् । 
कुमारी बैंकको नाफामा ऐतिहासिक सफलता, कति देला लाभांश ?
कुमारी बैंकको नाफामा ऐतिहासिक सफलता, कति देला लाभांश ? बैंकको प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ०.०२ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड २०२५ सम्पन्न
नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड २०२५ सम्पन्न कार्यक्रममा बोल्दै संचालक समितिका सदस्य कमलेश कुमार अग्रवालले आव २०८१/८२ मा कम्पनीले प्रथम बीमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद प्रकट गरे ।
बीमा प्राधिकरणसँग भड्कियो इप्पान, डि–ट्यारिफ कार्यान्वयन नगरी संयन्त्र बनाउने प्रस्ताव अस्वीकार
बीमा प्राधिकरणसँग भड्कियो इप्पान, डि–ट्यारिफ कार्यान्वयन नगरी संयन्त्र बनाउने प्रस्ताव अस्वीकार बीमा प्राधिकरणले २०७८ साल असार ६ गते ‘मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्सुरेन्स’ निर्देशिका जारी गर्दै ५ सय प्रतिशतसम्म प्रिमियम शुल्क बढाएपछि इप्पान आन्दोलनमा उत्रिएको थियो । 
भूकम्पको १० वर्ष: अझै पाल र टेकोको भरमा कुमारी घर
भूकम्पको १० वर्ष: अझै पाल र टेकोको भरमा कुमारी घर विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ ।
नाइमा एक्स्पोमा विभिन्न अफरसहित बीवाईडी एट्टो १ सार्वजनिक
नाइमा एक्स्पोमा विभिन्न अफरसहित बीवाईडी एट्टो १ सार्वजनिक बीवाईडी एट्टो १ को लन्चसँगै साइमेक्स इंकले नेपाललाई सफा, स्मार्ट र अझै समावेशी विद्युतीय भविष्यतर्फ अगाडि बढाउने आफ्नो लक्ष्यलाई अझ सशक्त बनाएको छ बताएको छ ।
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट बैंकका ग्राहकहरूले बैंकसँग आबद्ध रहेको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने बैंकका कर्मचारीहरूले परिचयपत्रका आधारमा विशेष लाभ लिन सक्ने बैंकले जनाएको छ ।
Weather Update