व्यवसाय गर्न डलर पाउने पक्रिया सजिलो, सेवा आयातमा पाइने सटही सुविधा ३ हजार डलर बढ्यो
बिहीबार, साउन २२, २०८२
घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार, गाजाखेती खुल्ला गर्ने
बिहीबार, साउन २२, २०८२
कोदो , फापर, उवा, जौ, गहुँ, मकै, स्याउ , सुन्तला, खुर्पानी, मौवा, अम्वा, लिची, ऐसेलु, चुत्रो, डिम्बर जस्ता अन्न र फलफूलबाट मदिरा बनाउन सक्ने व्यवस्था विधेयकमा छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो डोको रिसाइक्लर्ससँग सहकार्य
मंगलबार, साउन २०, २०८२
इन्स्योरेन्स र डोको रिसाइक्लर्सबीच सहकार्य भएसँगै प्रमुख कार्यालयको फोहोर डोको रिसाइक्लर्सले संकलन गरिरहेको छ ।
एशियन लाइफको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम मौका
मंगलबार, साउन २०, २०८२
कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४।२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो ।
समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहलाई सहजीकरण गर्न मन्त्रालयको ३ टोली फिल्डमा जाने
मंगलबार, साउन २०, २०८२
कानुन अनुसार असार १० गतेभित्रमा स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नु पर्छ । तर, मन्त्रालयको वेबसाइटमा अझै पनि १०८ स्थानीय सरकारले बजेट ल्याएको देखिदैन ।
साढे ४१ अर्बमा माथिल्लो सेती बन्ने, कुमारी बैंकको को नेतृत्वमा एक दर्जन बैंकको लगानी
सोमबार, साउन १९, २०८२
आयोजना आगामी ५ वर्षभित्र सम्पन्न गरी २०८८ असार ३१ गतेभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको प्रवर्द्धक गुरागाईँले जानकारी दिए ।
नेपाल एसबिआई बैंकले पायो च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ को उपाधि
सोमबार, साउन १९, २०८२
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर
सोमबार, साउन १९, २०८२
कम्पनीका अनुसार एक्सपो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवालगायतका सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
दिपल एस०७ को अपग्रेडेड भर्सन, ५ वर्षसम्म शून्य खर्च, यस्ता छन् विशेषता
सोमबार, साउन १९, २०८२
दिपल एस०७ आईसीएको लन्चकै अवसरमा एमएडब्लू वृद्धिले बेजोड स्किम जेरो ओनरशिप कस्ट फर फाइभ इयर सार्वजनिक गरेको छ ।
बीवाईडी फर्च्युन ग्लोबल २०२५मा ९१औँ स्थानमा पर्न सफल
सोमबार, साउन १९, २०८२
बीवाईडीले पछिल्लो फर्च्युन ग्लोबल ५०० मा हात पारेको स्थानले नवप्रवर्तन र अन्तर्राष्ट्रियस्तरमा भइरहेको यसको विस्तारप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।
सबैभन्दा बढी रुचाइएको इलेक्ट्रिक स्कुटर एथर रिज्टा अब नेपालमा
आइतबार, साउन १८, २०८२
वैद्यज इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश बैद्य नेपाली परिवारको लागि रिज्टा स्मार्ट मोबिलिटी समाधान भएको बताउँछन् ।
पनौती नगरपालिकाको सक्रियताः बल्थलीका दुई बस्तीमा पुनः खानेपानी उपलब्ध
आइतबार, साउन १८, २०८२
उनका अनुसार १९ लाख नौ हजार ४०० रुपैयाँ खर्चेर एक सय २३ धारासहित दुईवटा २० हजार क्षमताको पानीट्याङ्की निर्माण गरिएको छ । यस्तै जनश्रमदानबाट रु चार लाख १८ हजार खर्चिएको हो ।
दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण
शुक्रबार, साउन १६, २०८२
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जामार्फत देशलाई समृद्ध बनाउँने अभियानमा हातोमालो गर्दै ऊर्जा उत्पादनमा होमिएका हजारौं कम्पनीका लाखौं लगानीकर्ताहरु यसबाट प्रतक्षरुपमा प्रभावित हुने बताए ।


