जेनजीको तालाबन्दीपछि हुम्लामा जहाजको टिकट भागबण्डा गर्ने सहमति
आइतबार, कात्तिक ३०, २०८२
तीन अर्ब बराबरका दुई बचतपत्रको बिक्री खुला
शनिबार, कात्तिक २९, २०८२
सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा बचतपत्रको बिक्री खुला गरेको छ । कार्यालयले रु दुई अर्ब ५० करोड बराबरको ‘नागरिक बचतपत्र–२०८७’ र रु ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गर्न लागेको हो ।
भूकम्प प्रतिरोधी भवन निर्माणमा गर्न नयाँ काेड, कडाइका साथ लागू गर्न स्थानीय तहलाई आग्रह
शुक्रबार, कात्तिक २८, २०८२
स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई नयाँ भवन निर्माणमा कोडलाई काडाइकासाथ लागू गर्न आह्वान उनले आग्रह पनि गरे ।
प्रभु बैंकमा सिआइबीको छापाः अनुसन्धानका लागि कि आइजिपी बन्न स्टन्ट ?
बिहीबार, कात्तिक २७, २०८२
कार्कीलाई नयाँ आइजिपीमा नियुक्त गरेको २ दिनपछि नै सिआइबीले भट्टचनलाई रिहा गर्नुले पनि सो प्रकरण शक्तिको दुरुपयोग थियो कि भनेर शंका गर्न थालिएको छ ।
फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आईपीओ निश्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
बिहीबार, कात्तिक २७, २०८२
फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत १७ लाख ६० हजार साधारण शेयर निष्काशन गर्ने भएको छ ।
दुई लिटर दूधले शुरू गरेको व्यवसायबाट ९० लाखको सम्पत्ति
बिहीबार, कात्तिक २७, २०८२
भारतमा मजदूरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन्।
झरीले आरुघाट गाउँपालिकाका ९२० किसानको २३३० रोपनी खेतको धानमा क्षति
बिहीबार, कात्तिक २७, २०८२
झरीले आरुघाट गाउँपालिकाको २३३० रोपनी क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति भएको छ ।
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने
बुधबार, कात्तिक २६, २०८२
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरूलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो ।
मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेण्डर आह्वान
बुधबार, कात्तिक २६, २०८२
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवक्र्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ ।
जगदम्बा स्टिलले तिर्यो बक्यौता रकम‚ जोडियो काटिएको बिजुली
बुधबार, कात्तिक २६, २०८२
जगदम्बा स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम बुझाएको छ ।
ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा, ८ प्रतिशत नगद लाभांश स्वीकृत
बुधबार, कात्तिक २६, २०८२
बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता
बुधबार, कात्तिक २६, २०८२
लम्पीका कारण एक वर्षमा हजार भन्दा बढी चौपायाको मृत्यु
मंगलबार, कात्तिक २५, २०८२
कोसी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ ।


