गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने
गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ ।
जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी
जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको छ ।
आफ्नै सुझाव कहिले कार्यान्वयन हुन्छ अर्थमन्त्रीज्यू ?
आफ्नै सुझाव कहिले कार्यान्वयन हुन्छ अर्थमन्त्रीज्यू ? राजस्व अनुसन्धान विभाग खारेज गर्न सुझाव दिने  आयोगका अध्यक्ष नै अहिले सुझाव कार्यान्वयन गर्ने पदमा छन् । यस्तो बेलामा पनि विभागका कर्मचारी बेपरवाह राज्य आतंक मच्चाइरहेका व्यवसायीको गुनासो छ ।
सगरमाथामा एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले प्रयोग गरेको बाटो खुल्दै
सगरमाथामा एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले प्रयोग गरेको बाटो खुल्दै कात्तिकः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ।
क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ ।
पुनर्निर्माणका लागि साढे सात करोडमात्रै जम्मा
पुनर्निर्माणका लागि साढे सात करोडमात्रै जम्मा जेनजी आन्दोलनबाट भएको क्षति पुनर्निर्माणका लागि साढे सात करोड रुपैयाँमात्रै जम्मा भएको छ । क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाखमात्रै जम्मा भएको हो ।
शिवम् सिमेन्टले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता
शिवम् सिमेन्टले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता शिवम् सिमेन्टले डेडिकेटेड तथा ट्रंकलाइन बिजुली बक्यौताको पहिलो किस्ता बुझाएको छ ।
पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै
पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७ रेश जाने चार किलोमिटर सडक ६ पटक ठेक्का म्याद थपेपछि कालोपत्र थालिएको छ ।
यति ग्रुपले भन्योः ६ अर्बमा जग्गा नै पाइने ठाउँमा त्यति भाडा कसले तिर्ला ?
यति ग्रुपले भन्योः ६ अर्बमा जग्गा नै पाइने ठाउँमा त्यति भाडा कसले तिर्ला ? नेपाल ट्रष्टको जग्गा लिज विवादमा यति ग्रुपअन्तर्गतको थामसर्केु ट्रेकिङ प्रालिले आफ्नो ग्रुपलाई अनावश्यक आरोप लगाइएको बताएको छ ।
अर्थतन्त्रमा सकारात्मक मनोबलले माग सिर्जना गर्नुपर्ने गभर्नर पौडेलको जोड
अर्थतन्त्रमा सकारात्मक मनोबलले माग सिर्जना गर्नुपर्ने गभर्नर पौडेलको जोड नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले अर्थतन्त्रमा विद्यमान स्रोतहरूको सदुपयोग गर्दै उच्च मनोबलका साथ अघि बढ्नुपर्ने बताएका छन्।
वर्षाका कारण देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति
वर्षाका कारण देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँबराबरको क्षति भएको जनाएको छ ।
Weather Update