जेनजी प्रदर्शनले २३ अर्ब क्षतिको बीमा दाबी, ३ अर्ब पनि भएको छैन भुक्तानी
बिहीबार, कात्तिक १३, २०८२
भारतले गरिदियो २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण
बिहीबार, कात्तिक १३, २०८२
नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ ।
भारतबाट आएको हात्तीको त्रास‚ बाली थन्क्याउन नपाएको किसानको गुनासो
मंगलबार, कात्तिक ११, २०८२
हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए । तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ बाँस्तोलालाई लपेट्यो । हात्तीको आक्रमणमा परेर उनी घाइते भए ।
देशलाई ग्रे लिस्टबाट निकाल्न सरकारले बढायो वित्तीय कारोबारमा निगरानी
मंगलबार, कात्तिक ११, २०८२
सरकारले शंकास्पद कारोबार (एसटीआर) र गतिविधि (एसएआर) रिपोर्टिङमा नयाँ प्रावधान लागू गर्दै सूचक संस्थाहरूलाई अब विस्तृत विवरण र स्पष्ट कारणसहित सूचना पेस गर्नुपर्ने व्यवस्था गरेको छ।
दिल्लीबाट मन्त्री घिसिङको अपिल- नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्नुस्
मंगलबार, कात्तिक ११, २०८२
मंगलबार दिल्लीमा आयोजित स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआबद्धताको परिकल्पनासम्बन्धी सभाको विषयगत सत्रलाई सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको जलविद्युत दक्षिण एसियाकै स्वच्छ ऊर्जा रूपान्तरणको रणनीतिक स्रोत रहेको बताए।
विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास
मंगलबार, कात्तिक ११, २०८२
मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ।
पहिलो त्रैमासमा २६ सय २० युनिट विद्युतीय सवारी आयात
सोमबार, कात्तिक १०, २०८२
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ अर्ब २५ करोड ५ लाख रुपैयाँको विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा २ हजार ६ सय २० युनिट विद्युतीय सवारी आयात गरिएको विभागले जनाएको छ ।
कैलालीका पर्यटकीयस्थलहरूमा पर्यटकको भीड
सोमबार, कात्तिक १०, २०८२
विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरु हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन् ।
लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको आग्रह
सोमबार, कात्तिक १०, २०८२
नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ ।
पहिलो त्रैमासमा ३० अर्बको भटमास तेल निर्यात
सोमबार, कात्तिक १०, २०८२
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा भटमास र सूर्यमुखी कच्चा तेल आयात गरी त्यत्ति बराबरकै निर्यात गरिएको छ ।
अन्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढाइयो
सोमबार, कात्तिक १०, २०८२
संघका अनुसार अन्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढाइएको छ। यससँगै ठूलो अन्डाको प्रतिक्रेट मूल्य ५०० रुपैयाँ र मध्यम अन्डाको प्रतिक्रेट मूल्य ४५० रुपैयाँ कायम गरिएको छ।
युएईबाट नेपालमा पैसा पठाउनेलाई आकर्षक अफरः सित्तैमा पाइन सक्छ एक केजी सुन र कार
सोमबार, कात्तिक १०, २०८२
अफर अवधि भित्र नेपालमा पठाइएका प्रत्येक रेमिट्यान्स ट्रान्जेक्सन स्वतः लकिड्रमा सहभागी हुनेछन् । यो अफर २०२५ नोभेम्बर २२ सम्म मान्य रहने कम्पनीले जानकारी दिएको छ ।


